Browsing Tag

#ट्रायथलन

ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

पोखरा, १८ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा…

ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण

पोखरा, १६ मंसिर/ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण जितेको हो । पुरुष…

साग अन्तरगतको ट्रायथलन सोमबार देखि

पोखरा, १५ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेल मंसिर १६ गतेदेखि शुरु हुने भएको छ । ३ दिनसम्म चल्ने ट्रायथलन प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुने भएको हो । …

ट्रायथलनको तयारी अन्तिम चरणमा

पोखरा, १२ मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी…

शनिबार पोखरामा एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप ट्रायथलन

पोखरा, १३ बैशाख /पोखरामा भोलि शनिबार फेवाताल किनारमा ट्रायथलनको एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप शुरु हुदैै छ । त्यसको लागि सहभागि खेलाडीहरु पोखरा आईपुगेका छन् । ‘एक वर्ष अघि नै फिक्स भईसकेको कार्यक्रम हो । त्यसैले आवश्यक तयारीलाई…

आठौं राष्ट्रिय खेलकुदः ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व

पोखरा, ३० चैत /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा सम्पन्न ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व रहेको छ । ट्रायथलन पुरुष तर्फको प्रतिस्पर्धमा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा…