Categories
पोखरा

पोखराका चार चोकहरुमा ट्राफिक लाईट जडान गरिने

पोखरा, २१ साउन / पोखराका चोकहरुमा ट्राफिक लाईट छैनन् । तर अब महानगरपालिकाले १३ औं दक्षिण एशियाली खेलकुदलाई लक्षित गर्दै चारवटा चोकहरुमा ट्राफिक लाईट जडान गर्ने तयारी गरेको छ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरेर पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । उनले आगामी मंसिर […]

Categories
पोखरा फिचर

पोखरामा ट्राफिक लाईट राख्न बजेट, कार्यान्वयनमा आउनै सकस

पोखरा, १६ असार/बजार क्षेत्रमा चोक बढी छन् । सवारी बढ्दै गएका छन् । चोक र सवारीले ट्राफिक जामको समस्या बढाउँदै छ । प्राविधि र प्राविधिक रुपमा व्यवस्थापन गर्न नसकिए पोखराको बजार अस्तव्यस्त बन्ने सम्भावना छ । पोखरा महानगरपालिकाले सवारी व्यवस्थापन र ट्राफिक समस्या समाधान गर्न ट्राफिक लाईट जडान गर्ने नीतिसहित बजेट विनियोजन गरेको छ । ट्राफिक […]

Categories
पोखरा फिचर

पोखराका १० ठाउँमा ट्राफिक लाईट तयारी

पोखरा, २२ फागुन /पोखरा महानगरपालिकाका मेयर(प्रमुख) मानबहादुर जिसीले सडक सञ्जाल बन्दैन भने पर्यटन प्रवद्र्धन हुनै नसक्ने दावी गरेका छन् । पश्चिमाञ्चल होटल संघको १९ औं अधिवेशनलाई सम्बोधन पोखरालाई पर्यटनको राजधानी भनिएपनि आत्मसन्तुष्ट भए नभएको बताए । ‘सडक सञ्जाल बन्दैन भने जति हिमाल हाँसेपनि पोखरामा पर्यटक बढ्दैनन्,’ मेयर जिसीले भने–‘जहाजले मात्रै बोकेर पार लाउदैन् ।’ उनले […]