Browsing Tag

#ज्याक तामाङ

बैदाम तामाङ सेवा समाजको अध्यक्षमा पुनः ज्याक

पोखरा, १७ मंसिर/ बैदाम तामाङ सेवा समाजको अध्यक्षमा पुनः ज्याक तामाङ चयन भएका छन् । समाजको सोमबार सम्पन्न आठौं साधारण सभा तथा पाँचौ अधिबेशनले तामाङको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । समाजको उपाध्यक्षमा जयन्ती मोक्तान, सचिव कविता…