Browsing Tag

#जातिय विभेद

जातिय विभेदको विरुद्धमा विश्वहिन्दु महासंघः ‘यो कु–सँस्कार हो’

पोखरा, २९ वैशाख/ विश्वहिन्दु महासंघ नेपालले पोखरा १६ लामाचौरमा भएको जातिय विभेद सम्बन्धि घटनाको भत्र्सना गरेको छ । हिन्दु रितिरिवाजर सँस्कृतिको नाममाहुने कुनै पनि जातिय विभेद सम्बन्धि घटना महासंघका लागि अमान्यहुने उसले बताएको छ ।…

जातिय विभेदको बचाउ गर्ने प्रदेश संसदलाई कारबाही हुनुपर्छः साझा पार्टी

पोखरा, २६ वैशाख/ साझा पार्टीले ‘जातिय विभेद गर्ने र जातिय विभेद गर्नेलाई बचाउने गरि अभिव्यक्ति दिने प्रदेश संसद’ दुवै पक्षलाई कानुनअनुसारको कारबाहीको माग गरेको छ । जातिय विभेदको मुद्दालाई सरकारबादी मुद्दाको रुपमा लिई अनुसन्धानलाई तिव्रता…