Categories
खेल

पोखरामा भएको होली कप टेनिसको उपाधिका भट्टराईलाई

पोखरा, ६ चैत/पोखराको गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित होली टेनिस कपको उपाधि गोपी भट्टराईले जितेका छन् । उनले बुधबार फाईनलमा विकास गुरुङलाई ७–६ र ७–५ को सेटले पराजित गर्दै होली कपको ट्रफी हात पारेका छन् । गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित होली टेनिस कपको उपाधिको लागि गोपीबहादुर भट्टराईले विकास गुरुङसँग खेल्ने छन् । मंगलबारको सेमिफाईनल […]