CAN
Browsing Tag

#गण्डकी मेडिकल कलेज

ग्लोवल आईएमईका सेवाग्राहीलाई गण्डकी मेडिकल कलेजमा छुट

पोखरा, १५ साउन / ग्लोवल आईएमई बैंकका सेवाग्राहीलाई पोखराको गण्डकी मेडिकल कलेजमा छुट पाउने भएका छन् । गण्डकी मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज घिमिरे र ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापा बीच छुट दिन समझदारी…

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा

पोखरा, ९ बैशाख /गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार अर्याल सोमबार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनी वकिल सहित सोमबार अदालत हाजिर भएका थिए ।…

गण्डकी मेडिकल प्रकरणः पक्राउ परेका २ जना १७/१७ लाख धरौटीमा रिहा

विशन क्षेत्री पोखरा, १८ चैत /आइतबार र सोमबारको चलेको बहसपछि गण्डकी मेडिकल कलेजका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई जनही १७ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । २ दिनसम्मको थुनछेक बहसपछि न्यायाधीश…

पोखराका गण्डकी मेडिकल कलेज डेढ महिनापछि खुल्यो

पोखरा, ३ चैत /माघ २१ गतेदेखि बन्द गण्डकी मेडिकल कलेजको ताला शनिबार खोलिएको छ । एमविविएस दोश्रो बर्षको परीक्षा नजिकिएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सहमति पछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन् । एमबिबिएस…

गण्डकी मेडिकल कलेजका विद्यार्थी फेवातालमा मृत भेटिए

पोखरा, २ चैत /गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा शनिबार मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् । वडा प्रहरी…

गण्डकी मेडिकल कलेजमा–ताला खोल्ने नखोल्ने बीचमै विवाद

प्रकाश ढकाल पोखरा, २ चैत /गण्डकी मेडिकल कलेज सञ्चालकले पक्राउ पूर्जी खारेज गर्न अन्तरिम आदेश माग्दै दिएको निवेदन विपरित उच्च अदालतले कानुन बमोजिम कारबाहीको आदेश दिएपछि शुक्रबार विद्यार्थीहरुले कलेज र अस्पतालको ताला खोल्ने सहमति बनेको थियो ।…

गण्डकी मेडिकल कलेजका दुवै कर्मचारीलाई ठगी मुद्धा दर्ता

पोखरा, २४ फागुन /पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा कलेजका पक्राउ परेका कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रकलाई ठगी मुद्धा दर्ता गरको छ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ…

५३ करोड ठगी आरोपमा गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ

पोखरा, २२ फागुन /पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । कलेजका सीईओ सन्तोष खनाललाई पोखराका विरौटा र परीक्षा नियन्त्रक…

विद्यार्थी हड्तालप्रति जिएमसी कलेज प्रशासनको ध्यानाकर्षण, आन्दोलन फिर्ता लिन आग्रह

पोखरा, १८ फागुन /करीब एक महिना यता जारी विद्यार्थीहरुको आन्दोलनका कारण कलेज र अस्पताल ठप्प बनेपछि पोखरा स्थित गण्डकी मेडीकल कलेज प्रशासनले चिन्ता ब्यक्त गरेको छ । शनिबार कलेजले एक बिज्ञप्ती जारी गर्दै २८ दिनदेखि शिक्षण अस्पतालमा गरीएको…

गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

पोखरा, २८ माघ/तोकिएभन्दा बढी पैसा लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । कक्षाकोठा र कलेज प्रशासनमा तालाबन्दी गरेका विद्यार्थीले बढी पैसा फिर्ता माग्दै आन्दोलन गरेका हुन् । अघिल्लो सातादेखि आन्दोलित…