Browsing Tag

#खाना

पौरखी समूहद्धारा पोखरामा खाना खुउदाको खर्च सार्वजनीक (आम्दानी खर्च सहित)

पोखरा, २१ वैशाख/ विहानभरी पकाउने । पकाईसकेपछि प्याकिङ । त्यसपछि सडकमा अलपत्र परेकालाई खाना खुवाउने । दाल भात र तरकारी । नियमित परिकार हुन् । त्यही परिकारलाई प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाउन व्यस्त छन् पोखराको…

अलपत्र परेकालाई खाना खुवाउँदै पौरखी समूह, सात हजार पाँच सयलाई खाना

पोखरा, १२ वैशाख/ विहान र दिऊसो खाना पकाउने । पकाईसकेपछि प्याकिङ । त्यसपछि सडकमा अलपत्र परेकालाई खाना खुवाउने । दाल भात र तरकारी अनि अचार । नियमित परिकार हुन् । त्यही परिकारलाई प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाउन…

पोखराका सहयोगी युवा, पाँच दिनमा करिब ४३ सयलाई निःशुल्क खाना

पोखरा, १० वैशाख/ लकडाउनका कारण खाना खान नपाएर अप्ठेरोमा परेकाहरुलाई पौरखी स्वयम सेवक समुह पोखराले पाँच दिनमा ४३ सय जनालाई निःशुल्क खाना खुवाएका छन् । शनिबार देखी शुरु भएको भएको अभियानमा बुधबार साँझ सम्म ४ हजार २ सय ९९ जनालाई खाना खुवाउका…

पोखराका सहयोगी युवा, तीन दिनमा करिब २ हजारलाई खाना

पोखरा, ८ वैशाख/ पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै खान खाउदै आएका छन् । उनीहरुले तीन दिनमा करिब २ हजारलाई खाना खुवाएका छन् ।…

पोखराका सहयोगी युवा, भोकालाई घरमै भोजन (भिडियो सहित)

पोखरा, ७ वैशाख/ पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै आएका छन् । सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था…