Browsing Tag

# खाद्य सुरक्षा

खाद्य सुरक्षाका सवालमा उपभोक्ता नै सचेत बन्नुपर्नेमा जोड

पोखरा, ३० असोज/ खाद्य सुरक्षाका सवालमा अनुगमन भन्दा पनि उपभोक्ता नै सचेत बन्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विश्व खाद्य दिवसको सन्दर्भमा पोखरामा राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक गण्डकी प्रदेशको संयुक्त आयोजनामा खाद्य…