Browsing Tag

#क्वारेन्टाइन

गण्डकी प्रदेशमा आइसोलेसनमा रहेका ७ जना घर फर्किए, २४५ जना क्वारेन्टाइनमा

पोखरा, २४ चैत कोरोनाको शंकामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइसोलेसनमा रहेकाहरु घर फर्किएका छन् । पर्वतमा ४ जना, गोरखामा २ जना, म्यादीमा १ जना आइसोलेजनमा रहेकाहरु आइतबार घर फर्किएका हुन् । विदेशबाट आएका उनीहरुको स्वाब परीक्षण गर्दा…

फेदीखोलाको क्वारेन्टाइनमा रहेका ९ जना घर फिर्ता

फेदीखोला २०, चैत/ स्याङ्जाको फेदीखोला गाउँपालिकाले बिहीबार ९ जना गाउँपालिकावासीलाई क्वारेन्टाइन स्थलबाट घर फिर्ता भएका छन् । विदेशबाट नेपाल आएका वडा नं ३ का विजय रानाभाट र जिवन भुजेल, वडा नं. ४ का कुमार रानाभाट, वडा नं. २ का सुन्दर गुरुङ र…

पोखरा महानगरपालिका १२ मा विदेशबाट आएका १९ जना घरमै क्वारेन्टाइनमा

पोखरा १७ चैत / पोखरा महानगरपालिका वडा नम्बर १२ मा विदेशबाट आएका १९ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन् । विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको…

पोखरा महानगरका चार वडामा विदेशबाट आएका ६७ जना घरमै क्वारेन्टाइनमा

पोखरा, १६ चैत / पोखरा महानगरपालिका वडा न. २७ विदेशबाट आएका १३ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन । विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको वडाध्यक्ष…

रुपा गाउँपालिकामा २० शैयाको क्वारेन्टाइन, १३ जना पहिलो दिनमै क्वारेन्टाइनमा

पोखरा, ११ चैत / रुपा गाउँपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ। गाउँपालिकाले आफ्नो इलाका भित्रका बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कम्तिमा १४ दिनसम्म राख्नका लागि २० सिट क्षमता भएको क्वारेन्टाइन निर्माण गरेको रुपा…

सृजनाचोक र नदिपुरमा १५० बेडको क्वारेन्टाइन

पोखरा, ११ चैत / पोखरा महानगरपालिकाले पोखराका दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय बेड र पोखराकै नदिपुरमा पद्यम नसिङ…

बतास अर्गनाइजेशनद्धारा सुविधा सम्पन्न होटल क्वारेन्टाइनलाई दिने

पोखरा, १० चैत / बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले विश्वमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सुविधासम्पन्न होटल सरकारलाई उपलव्ध गराउने भएका छन् । बतास अर्गनाइजेशनको स्वामित्वमा काठमाडौँ तिलगङ्गामा रहेको…

पोखरा विमानस्थलको काम ५५ प्रतिशत सकियो, चीनबाट आएका ७१ जना कामदार क्वारेन्टाइनमा

पोखरा, २८ फागुन / चीनमा कोरोना भाइरस संक्रमणका कारण पोखराको विमानस्थल निर्माण प्रभावित भएको छ । नयाँ वर्ष मनाउन चीन गएका चिनीयाहरु पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन आउनुपर्नेमा उतै राकिए पछि काममा प्रभाव परेको हो । पोखरा…