Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#क्रिकेट

मुख्यमन्त्री कप अन्तरप्रदेश क्रिकेटमा गण्डकी प्रदेशको विजयी शुरुवात

धनगढी, ३० फागुन /धनगढीमा शुरु प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बिहीबार प्रदेश नं ५ लाई पराजित गर्दै गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ । सन्तोष न्यौपाने,…

फागुण दोश्रो सातादेखि पोखरामा माछापुच्छ्रे क्रिकेट लिग

पोखरा, ९ फागुन /माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा फागुन १४ देखि माछापुछ्रे क्रिकेट लिगको दोश्रो संस्करण शुरु हुँदैछ । यसपटक प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइज टिमले सहभागिता…

विद्यालयस्तरी क्रिकेटमा प्रतिभा र नेपाल भारत मैत्री विद्यालय विजयी

पोखरा, १ फागुन/कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित…

विद्यालयस्तरीय टी–२० क्रिकेटमा सुपर ओभरमा टप्सको भाग्य, जनप्रियको रोमाञ्चक जित

पोखरा, २९ माघ /सुपर ओभरमा टप्सले आफनो भाग्य चम्काउँदै विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाईनल यात्राको सम्भावनालाई जिवितै राखेको छ । टप्सले हिमाञ्चल बोर्डिङलाई जितको लागि ८७…

पोखरामा हुने विद्यालयस्तरीय टी–२० क्रिकेटको खेल तालिका सार्वजनिक

पोखरा, २४ माघ /कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि शुरु हुने विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । संघले बिहीबार सहभागि विद्यालयको उपस्थितिमा…

टी –ट्वान्टी क्रिकेटमा युएईद्वारा नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत

पोखरा,१७ माघ /टी –ट्वान्टी क्रिकेटमा युएईले नेपाललाई घरेलु मैदानमा १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो ।…

नेपाली क्रिकेट एक दिवसीय क्रिकेटको वरियतामा प्रवेश

पोखरा, १५ माघ /युएईलाई एक दिवसीय सिरिजले हराए सँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राती सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान…

युएई विरुद्धको एकदिवसीय श्रृखंला नेपालले कब्जा, कप्तान पारसको शतकीय पारीमा

पोखरा, १४ माघ/ नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले सुझबुझ पूर्ण कप्तानी पारी खेल्दै शतक हिर्काएपछि युएई भ्रमणमा रहेको नेपालले एकदिवसीय श्रृखंला २–१ ले कब्जा गरेको छ । तेस्रो नम्बरमा…

२३ वर्ष पुरानो कीर्तिमान तोड्दै रोहित पौडेलको क्रिकेटमा कीर्तिमान

काठमाडौं, १३ माघ /नेपाली क्रिकेट खेलाडी रोहित पौडेलले २३ वर्ष पुरानो कीर्तिमान तोड्दै क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष अगाडि बनाएको रेकड नेपाली…