CAN
Browsing Tag

#क्यान इन्फोटेक–२०२०

पोखरामा क्यान इन्फोटेक शुरु

पोखरा, ११ फागुन / पोखरामा क्यान इन्फोटेक मेला शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक–२०२० शुरु भएको हो । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी…

क्यान इन्फोटेकका सम्पूर्ण स्टल बुकिङ

पोखरा, ९ फागुन / क्यान महासंघ कास्कीद्वारा फागुन ११ देखि १५ सम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा राखिने सम्पूर्ण स्टल बुकिङ भएका छन् । इन्फोटेकमा सय वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक…

क्यान इन्फोटेकमा सूचना प्रविधि संग्रहालय

पोखरा, ८ फागुन / पोखरामा फागुन ११ देखि १५ सम्म हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा सूचना प्रविधि संग्रहालय (आइसिटी म्युजियम) स्थापना गरिने भएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा भएका पुराना प्रविधिलाई आम…

क्यान इन्फोटेकको अवसरमा जिल्लास्तरीय क्विज प्रतियोगिता

पोखरा, १ फागुन / फागुन ११ देखि १५ गतेसम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को सन्दर्भमा जिल्लास्तरीय क्विज आयोजना गरिएको छ । तनहुँमा आइसिटी क्विज सम्पन्न भइसकेको छ । लमजुङमा फागुन ३ गते शनिबार क्विज…