Browsing Tag

#कोरोना भाइरस

गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई डेढ करोड निकासा

पोखरा, २५ चैत/ विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गण्डकी सरकारले थप डेढ करोड रुपैैयाँ जिल्ला तहलाई निकासा दिएको छ । मन्त्रिपरिषद् बैठकले सबै जिल्ला प्रशासन मार्फत सुरक्षा…

कोरोना संक्रमितको संख्या १० लाख बढि, ५३ हजारको मृत्यु

पोखरा, २१ चैत/ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ भने ५३ हजार बढिको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनी गरेको तथ्याङक अनुसार १० लाख १५ हजार ४ सय ६६ जना संक्रमित भएका छन् । विश्वभर मृत्यु…

कोरोना संक्रमित बागलुङकी युवतीको परिवारका सदस्य र साथीहरुको नमुना संकलन

पोखरा, १७ चैत / बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवारका सदस्य र उनका साथीहरुको स्वाब लिइएको छ । धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्य र अन्य…

कोरोना संक्रमणका कारण करिब ३४ हजारको मृत्यु, भारतमा २७ जनाको मृत्यु (कुन देशमा कति)

एजेन्सी/ कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको सख्या करिब ३४ हजार पुगेको छ । पछिल्लो तथ्याङका अनुसार ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना संक्रमित भएका छन् । अमेरिकामा सबै भन्दा धेरै १ लाख ४१ हजार ८…

कोरोना भाइरस संक्रमित युवतीसँग जहाजमा पोखरा आएका अरु यात्रु कहाँ छन् ?

केशवशरण लामिछाने पोखरा, १६ चैत / कोरोना भाइरसको संक्रमण देखिएकी बागलुङकी युवती काठमाडौंबाट पोखरा आउँदा चढेको यती एयरलाइन्सको जहाजका अरु यात्रुको अवस्थाबारे सरोकारावाला अहिले सम्म बेखबर छन् । ती युवती ५ चैतको मध्याह्न काठमाडौंबाट पोखरासम्म…

कोरोना संक्रमणका कारण करिब ३१ हजारको मृत्यु, स्पेनकी राजकुमारीको मृत्यु

एजेन्सी/ कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको सख्या करिब ३१ हजार पुगेको छ । पछिल्लो तथ्याङका अनुसार ३० हजार ८ सय ७४ जनाको मृत्यु भएको छ । विश्वभर ६ लाख ६३ हजार ६ सय ७४ जना संक्रमित भएका छन् । संक्रमित भएका मध्ये १ लाख ४२ हजार १ सय…

कोरोनाभाइरसः नेपालमा पाँचौ व्यक्तिमा कोरोना भाइरस संक्रमित भेटिए

पोखरा, १५ चैत / नेपालमा पाँचौ व्यक्तिमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट चैत ४ गते नेपाल आएकी १९ वर्षीय महिलामा संक्रमण भेटिएको हो । बागलुङकी १९ वर्षीय युवतीमा संक्रमण भेटिएको हो । कतार…

कोरोनाका कारण मृत्यु हुनेको सख्या २४ हजार बढि, भारतमा एकै दिन ८ को मृत्यु

एजेन्सी / कोरोना भाइरसका कारण भारतमा एकै दिन ८ जनाको मृत्यु भएको छ । भारतमा मृत्यु हुनेको सख्या २० पुगेको छ । भारतमा बिहीबार मात्रै ७० जनामा नयाँ संक्रमण देखीएको छ । अहिले सम्म भारतमा संक्रमित हुनेको सख्या ७ सय २७ पुगेको छ । चीन र इटली…

चीन र इटलीलाई पछि पार्दै अमेरिका बन्यो कोरोनाको केन्द्र

एजेन्सी / चीन र इटली भन्दा अमेरिकामा कोरोना भाइरस संक्रमित सख्या बढि भएको छ । अमेरिकामा एकै दिन १७ हजार १ सय ३३ नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितका सख्या विश्वमा नै सबैभन्दा धेरै भएको छ । अमेरिकामा ८५ हजार ३ सय ४४ पुगेको छ ।…

गण्डकीमा १७ जनाको कोरोना परीक्षण, १३ जनाको नेगेटिभ रिपोर्ट

पोखरा, १३ चैत / गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा लिईएको १७ वटा परीक्षणमध्ये १३ जनाको नेगेटिभ आएको छ भने १ वटा रिपोर्ट आउने क्रममा छ । अन्य तीन वटा रिर्पोट परीक्षणका लागि बिहीबार काठमार्डौ पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका…