Browsing Tag

#कोरोना पोजेटिभ

¥यापिड टेष्टमा कास्की, बागलुङ र गोरखामा एक/एक जना कोरोना पोजेटिभ

सागर राज तिमिल्सिना पोखरा, ३ वैशाख/ गण्डकी प्रदेशमा मंगलबार ¥यापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । कास्की, बागलुङ र गोरखाका एक/एक जनामा ¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणका…

बागलुङ उपचाररत अंशुको तेस्रो रिपोर्ट पनि ’पोजेटिभ’

पोखरा, २ वैशाख / कोरोना संक्रमण देखिएपछि बागलुङमा उपचाररत दुबै जनाको अर्को परीक्षण पनि कोरोना पोजेटिभ आएको छ । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षण र अर्कि महिलाको दोस्रो परीक्षणमा पनि कोभिड १९ पोजेटिभ देखिएको हो । पोखरा…

बागलुङमा थप एक महिलामा कोरोना पोजेटिभ, पुनः परीक्षणका लागि पोखरामा

बागलुङ, ३० चैत / बागलुङमा थप एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ । दुई जनामा संक्रमण पुष्टि भएसँगै उपचाररत रहेका बेला द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा पोजेटिभ देखिएको हो । बागलुङको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको…