Browsing Tag

#केवलकार

पोखराको अन्नपूर्ण केवलकारको ९५ प्रतिशत काम सम्पन्न, भाडादर पनि निर्धारण

पोखरा, २० वैशाख/ लकडाउनका बेला पनि पोखरामा निर्माण भईरहेको केवलकारको काम धमाधम भईरहेको कम्पनीले जनाएको छ । केवलकार पोखरा १८ सेदी देखी चढेर सराङकोटमा पुग्न सकिने केवलकार निर्माता अन्नपुर्ण केवलकार प्रालि अध्यक्ष कालु गुरुङले जानकारी दिए ।…

पोखरामा अग्रेजी नयाँ वर्षमा केवलकार चढ्न पाउने

पोखरा, २२ असोज/ पोखरामा निर्माण भईरहेको केवलकार पुष भित्रमा सञ्चालन गर्ने तयारीका साथ काम भईरहेको कम्पनीले जनाएको छ । कात्तिक भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए ।…

पोखरामा केबलकार विवादः मुआब्जा माग्दै काममा अवरोध

पोखरा, ५ साउन /पोखराको सेती बगरदेखि सराङकोट हाइटसम्म सञ्चालन हुने केबलकारको काम रोकिएको छ । केबलकारको पोल र तार जाने ठाउँको स्थानीयले मुआबजा मागेर केबलकारको काम रोकेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर १८ मा पर्ने केबलकार योजना सर्वोच्च…

पञ्चासे केवलकारमा गैरआवासीय नेपालीले ४२ करोड लगानी गर्ने

पर्वत १९ फागुन /पञ्चासेमा पर्यटन प्रवद्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोड रुपैया भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको पर्वत…

पोखरामा बैशाखमा केवलकार प्राविधिक परीक्षण, दशैंमा सर्वसाधारणले चढ्न पाउने (फोटो फिचर र भिडियो)

सागर राज तिमिल्सिना पोखरा, १४ फागुन/पोखरामा निर्माण भईरहेको केवलकार बैशाख भित्रमा प्राविधिक परीक्षणको हुने भएको छ । बैशाख भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए । तीन…

पोखराको घाँटीछिनादेखि पन्चासेमा केवलकार

पोखरा, ३ कात्तिक/ धार्मिक पर्यटकीय क्षेत्र पन्चासेमा केवलकार पुर्याउने योजना अगाडी बढि रहेको छ । स्याङजा, पर्वत र कास्कीको संगमस्थल पन्चासेमा केवलकार पुर्याउने योजना पन्चासे केबुलकार टुर्स कम्पनी र आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन…