Browsing Tag

#केबलकार

जग्गा विवाद मिलेपछि सेदी सराङ्गकोट केबलकार बैशाखमा प्रविधिक परीक्षण

पोखरा, २३ माघ/ नेपाली नयाँ वर्षमा अन्नपुर्ण केबलकार प्रा.लिले केबलकारको प्राविधिक परीक्षण गर्ने भएको छ । प्रा.लि विरुद्ध सर्वोच्चमा मद्धा परे संगै अन्योलमा परेको सेदी देखि सराङ्गकोट केबलकारको बैशाखमा प्राविधिक परिक्षण गरिने भएको छ । केहि…

कास्कीको वीरेठाँटी देखि मुक्तिनाथसम्म केबलकारको डीपीआर बन्दै

पोखरा, १५ भदौ/ कास्कीको वीरेठाँटी देखि मुस्ताङको मुक्तिनाथ सम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न लागिएको छ । अस्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र अब डीपीआर तयार गर्न लागिएको…

गण्डकीका १७ ठाउँमा केवलकार बनाउन सरकारको प्रश्ताव (कुनकुन ठाउँमा ?)

प्रकाश ढकाल पोखरा, ३ साउन /पर्यटनलाई प्राथमिकता मान्दै गण्डकी सरकारले पोखरालाई पर्यटनको राजधानी र गण्डकीलाई पर्यटनको हव बनाउने नीति अख्तियार गरेको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाईरहेको गण्डकीले २०२० लाई छिमेकी मुलुक आकर्षण…

गण्डकी प्रदेशका १८ ठाउँमा केबलकार सञ्चालनको सम्भाव्यता

पोखरा, ३० असार / गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परे पनि १८ ठाउँमा सम्भाव्यता देखीको छ । केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए…

कास्कीको वीरेठाँटी देखी मुक्तिनाथ सम्मको केबलकारको काम आगडी बढ्यो

काठमाडौं, १९ जेठ /कास्की र मुस्ताङ जोड्ने गरि धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म निर्माण गरिने प्रस्तावित यात्रुबाहक केवलकारको विस्तृत परियोजना…

पोखराबाट सराङ्कोट जोड्ने केबलकारको ७० प्रतिशत काम सक्यिो, बैशाख देखी सञ्चालनमा आउने

पोखरा, २८ माघ/पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ । २ वर्ष अघि पोखरा आउँने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा साथै वरपरका दृश्य देखाउने उद्देश्यका…

पोखराबाट सराङ्कोट जोड्ने केबलकार बैशाख देखी सञ्चालनमा आउने

पोखरा, २१ मंसिर/पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको पचास प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ । २ वर्ष अघि पोखरा आउँने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा साथै वरपरका दृश्य देखाउने…