Browsing Tag

#कुटाई

प्रहरीको कुटाईबाट कुँवर घाइते

हेमजा, २० चैत / पोखरा–२५, हेमजामा बुधबार एक जना घाइते भएका छन् । हेमजा कुँवरथर निवासी बीरबहादुर कुँवर घाइते भएका हुन् । मकै लगाउनका लागि हेमजाको मिलनचोक स्थित अस्थाई प्रहरी पोष्टसँग ट्याक्टरको अनुमति लिन पुगेका कुँवर प्रहरीको कुटाइबाट घाइते…