Browsing Tag

#करेन्ट

नवलपुरमा करेन्ट लागेर २ जनाको मृत्यु, एक जना स्याङजाका

पोखरा, ९ असार / नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख ४७४४ नम्बरका टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको…

करेन्ट लागेर धनबहादुरको मृत्यु

पोखरा, १५ असोज / गोर्खाको आरुघाट गाउँपालिका ९ बगैंचा बस्ने वर्ष ३६ को धन बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । घरमा बुद्ध धर्मावलम्बीको झण्डा फेर्नको लागि फलामको पोलमा झण्डा फेरी गाड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुदा करेण्ट लागेर…

करेन्ट लागेर ३ जनाको मृत्यु

धनुषा, ८ असोज / धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन्…

पोखरामा करेन्ट लागेर एक मृत्यु

पोखरा, २५ जेठ/पोखरा महानरपालिका ११ फुलबारी स्थित प्रगति टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईन्द्र प्रसाद पाठकको निर्माणधीन घरमा पानीको मोटरको बिजुलीको पल्कबाट तार छुटाउने क्रममा एक जना कामदारको मृत्यु भएको हो । पोखरा १३ भद्रकाली…

गोरखमा करेन्ट लागि १ जनाको मृत्यु

पोखरा, १० बैशाख/गोरखाको गण्डकी गाउँपालिका ३ पुण्यगाउँका एक जना पोलमा चढी बिजुली बनाउने क्रममा करेन्ट लागेरे एक जनाको मृत्यु भएको छ । सोही ठाउँका बस्ने ३४ बर्षिय भुवन अधिकारी बिजुलीको पोलमा चढी बिजुली बनाउने क्रममा करेन्ट लागि मृत्यु भएको…

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाण्डौं, ६ बैशाख /काठमाण्डौं तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सर्लाही घर भई काठमाडौं बौद्ध बस्ने २१ वर्षिय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको…

करेन्ट लागेर कास्कीको केबुलमा काम गर्ने एक जनाको मृत्यु

पोखरा, २९ चैत/पर्वतमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका १ सरौस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका ५ घर भई हाल माझँ किरात केबुल नेटवर्क प्रालि कास्कीमा काम गर्ने २१ बर्षिय डेबिट राईको मृत्यु भए हो ।…