Categories
खेल

उपल्लो मुस्ताङको मराङमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप शुरु

मुस्ताङ, २६ असार /उपल्लो मुस्ताङको २५ औ राजा स्वर्गीय झिग्मे दोर्जे डान्दुल विष्टको स्मृतीमा उपल्लो मुस्ताङको चराङ गाउमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप सेभेन ए साइड फुटवल तथा भलिवल प्रतियोगिता २०७६ शुरु भएको छ । मुस्ताङे राजाको स्मरण संगै सम्पूर्ण युवाहरुलाई खेलको माध्यामबाट एकीकृत बनाउने उद्देश्यले उपल्लो मुस्ताङको लो घेकर युवा क्लवले उक्त कपको […]