CAN
Browsing Tag

#उद्धार

अन्नपूर्ण पदयात्राका सय बढी पर्यटकको हेलिकप्टरबाट उद्धार, ७ जना अझै सम्र्पकविहीन

पोखरा, ४ माघ / अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा शुक्रबार गएको हिउँपहिरो पश्चात हराइरहेका ४ कोरियन र तीन जना नेपाली सहित ७ जना अझै सम्पर्क विहीन छन् । शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्र्पक विहिन…

हिमपहिरोमा हराएका ९ जनाको उद्धारका लागि हेलिकप्टर गयो

पोखरा, ४ माघ / हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा ९ जना पर्यटक र पथप्रर्दशक सम्पर्क विहिनहरुको खोजीका लागि पोखराबाट हेलिकप्टर त्यस तर्फ गएको छ । चार जना नेपाली गाईड, पाचँ जना कोरियन पर्यटक गरी ९ जना सम्र्पक विहिन…

पोखराको डेविजफल्समा खसेका किशोरको चार दिनपछि उद्धार

पोखरा, ९ साउन /पोखरा १७ डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको ४ दिनपछि सकुशल उद्धार गरिएको छ । चार दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए । खोल्सामा खसेका उनको बिहीबार सशस्त्र…

विपत् व्यवस्थापन सैन्य अभ्यासः पोखराको फेवातालमा तालमा २७ डुबे, ३ जनाको हेलिकप्टरबाट उद्धार

सागर राज तिमिल्सिना पोखरा, १० जेठ/पोखराको फेवातालमा शुक्रबार करिब १२ बज्नै थालेको थियो । न कुनै हुरी दुई डुंगा एक्कासी डुबे । डुंगापल्टे संगै तालमा डुबेका २७ जनालाई बचाउन तीन वटा मोटरबोट कुदे । तत्काले २४ जनाको उद्धार भयो । तीन जना डुबे…

अन्नपूर्ण १ बाट फर्कने क्रममा बेपत्ता बिदेशीको उद्धार हुदै

पोखरा, १२ बैशाख /अन्नपूर्ण हिमाल आधार शिविरबाट फर्कने क्रममा बेपत्ता भएका एक विदेशी नागरिकको उद्धार गरेको छ । अन्नपूर्ण १ सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका थिए । उनको खोजी र उद्दार गर्न…

सुधार गृहबाट २१ जनाको उद्धार

काठमाडौं, २१ मंसिर / काठमाडौको सुकेधारमा रहेको ट्रान्सफरमेशन नेपाल सुधार गृहबाट प्रहरीले २१ जनाको उद्धार गरेको छ । सुधार गृहमा अमानवीय व्यवहार तथा यातना समेत दिई राखेको सुचनाका आधारमा प्रहरीले २१ जनाको उद्धार गरेको हो । परिवार सगँ भेटन…