Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#आलु महोत्सव

सातौ हेमजा आलु महोत्सव सुरु
हेमजा आलु महोत्सव

हेमजा आलु महोत्सवसँग सम्बन्धित खबरहरुमात्र गन्थनमा, राष्ट्रिय हेमजा आलु महोत्सव, आलु महोत्सवमा आलुको स्वाद, Latest news about aalu festival in Hemja Pokhara


 

हेम्जामा आठौं आलु महोत्सव जारी, आलु किन्नेको संख्या बढ्यो

पोखरा, २५ फागुन/आठौं हेमजा आलु महोत्सवममा दर्शकको संख्या वढ्दो छ। बुधबार विदा परेको कारण पनि दर्शक वढेको आयोजकले जनाएको छ। ‘महोत्सवलाई विस्तारै दर्शकको साथ वढ्दै गएको छ’– विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले भने–‘यहाँहरुको साथले…

आलु महोत्सवमा माटो परिक्षण शिविर

पोखरा, २४ फागुन/ आठौ हेमजा आलु महोत्सव माटो परिक्षण शिविर राखिएको छ। शिविर बुधबार सम्म चल्नेछ। माटोको उर्वराशक्ति र माटोको दिगोपना कायम राख्नका लागि कृषकलाई माटोको प्राविधिक ज्ञान दिने उद्देश्यले यो शिविर राखिएको हो। नमुना कृषि सेवा…

आठौ हेमजा आलु महोत्सव सुरु

पोखरा, २३ फाल्गुन /आठौ संस्करणको हेमजा आलु महोत्सव–२०७३ आज देखि शुरु भएको छ । “सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिका अनेक” भन्ने नाराका साथ सञ्चालीत महोत्सव चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा जारी रहनेछ ।…

आठौ हेमजा आलु महोत्सवको तयारी पुरा

पोखरा, २१ फागुन/आठौ हेमजा आलु महोत्सव–२०७३ तयारी पुरा भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुदै छ…

हेमजामा आठौ आलु महोत्सवको तयारी

पोखरा १६ फागुन/आठौ हेमजा आलु महोत्सव २०७३ को तयारी तिव्र पारिएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदान…

आठौ हेमजा आलु महोत्सव फागुनको अन्तिम सातामा

पोखरा, ८ माघ/ आठौ हेमजा आलु महोत्सव–२०७३ फागुनको अन्तिम सातामा हुने भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल…

पोखरेलीको भान्सामा रुकुमको आलु

प्रकाश ढकाल पोखरा, ८ भदौ /आलु खेतीको पकेट क्षेत्र मकवानपुरको पालुङमा यो बर्ष उत्पादन ह्वात्तै घट्यो । लामो समयदेखि ब्यवसायीक खेती हुने यस क्षेत्रमा पानी चाहिने समयमा खडेरी परेर उत्पादन घटेपछि किसानहरु मर्कामा परेका छन् । त्यसको मार…

सातौ हेमजा आलु महोत्सवबाट करिब २ लाख बचत

हेमजा १, भाद्र/पोखरा २७ हेमजा बिष्णुपादुका क्लबको खेल मैदानमा भएको सातौं हेमजा आलू महोत्सबको आयव्यय बिवरण सार्वजनिक गरिएको छ । सुन्दर ठाँउ हेमजा जाउँ,आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक भन्ने नारा सहित चैत्र २३ गते देखि ३०…

सातौ हेमजा आलु महोत्सवको पाँचौ दिनसम्म १७ टन आलुको कारोवार

पोखरा २७ चैत/ सातौ हेमजा आलु महोत्सवको पाँचौ दिन शनिवार दर्शकहरुको घुँइचो लाग्नुका साथै आर्थिक कारोवारमा समेत बृद्धि भएको छ । महोत्सव भित्र र वाहिर गरि १७ टन आलुको कारोवार भएको छ भने २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

आलु महोत्सवमा दर्शको घुईचो

पोखरा २६ चैत/ सातौ हेमजा आलु महोत्सवमामा बिहिबार दर्शकहरुको ओइरो लागेको छ। महोत्सवमा आलुका परिकारका स्वादमा दर्शकहरुको आकर्षण वढेको थियो । महोत्सव धेरै हुन्छन् तर यो महोत्सव अरु महोत्सव भन्दा फरक छ महोत्सवमा आएका दर्शकले भने– आलुको परिकार…

आलु महोत्सवमा कृषकसँग अन्तरक्रिया

पोखरा २४ चैत/सातौ हेमजा आलु महोत्सवमा कृषकहरु सग अन्तरक्रिया गरिएको छ। महोत्सव मुल आयोजक समितिको आयोजना तथा जिल्ला कृषि विकास कार्यत्रलय कास्कीको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा किसानहरुले गुणस्तर विउ…

सातौ हेमजा आलु महोत्सव सुरु

सागर राज तिमिल्सिना पोखरा, २३ चैत/आलु गाँउका रुपमा परिचित पोखराको हेमजामा मंगलबार देखि सातौं हेमजा आलु महोत्सवको सुरु भएको छ । महोत्सवको पश्चिमाञ्चल कृषि निर्देशनालका प्रमुख बेनि बहादुर बस्नेतले उद्घाटन गरे । सुन्दर ठाउँ हेमजा जाऊ आलुका…

सातौ हेमजा आलु महोत्सवको तयारी पुरा

पोखरा, २१ चैत/ आलु गाँउका रुपमा परिचित हेमजामा हुन लागेको सातौं हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कीले भने–गठिन विभिन्न उपसमितिले आ–आफ्नको तयारी पुरा गरेका…

हेमजा आलु महोत्सव चैत्र २३ देखि ३० गते सम्म

पोखरा २६, माघ/आलु गाँउका रुपमा परिचित हेमजामा सातौ आलु महोत्सव हुने भएको छ। शनिवार विष्णुपादुका क्लव अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा बसेको भेलाले रमेश कार्कीको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो ।

चैतको दोस्रो हप्ता हेमजामा पाँचौ आलु महोत्सव हुने

पोखरा, १७ माघ। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविसमा चैतको दोस्रो हप्तामा पाँचौ आलु महोत्सव हेमजा–२०७० हुने भएको छ । विष्णुपादुका क्लव हेमजाको संयोजनमा हुन लागेको उक्त महोत्सव चैत १४ गते देखि २० गते सम्म चल्ने छ । महोत्सवलाई सम्पन्न…

आलु महोत्सव जारी महोत्सवको समापन भोली

पोखरा, २५ चैत/विष्णुपादुका क्लव हेमजाको संयोजनमा हेमजामा शुरु भएको चौथो हेमजा आलुमहोत्सवको भोली सकिदै छ । आईतबार नेपाल वन्द भएका कारण महोत्सव एक दिन थप गरिएको थियो । आईतबार नेपाल वन्द भएपनि पोखरा र छिमेकी गाविसवाट दर्शहरु पैदल नै महोत्सव…

चौथो हेमजा आलु महोत्सव शुरु

पोखरा, २१ चैत/विष्णुपादुका क्लव हेमजाको संयोजनमा बुधबार देखि हेमजामा चौथो हेमजा आलुमहोत्सव शुरु भएको छ । सुन्दर गाउ हेमजा जाऔ आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक भन्ने मुल नारका साथ आयोजना गरिएको उक्त महोत्सव चैत २५ गते सम्म…

चौथो हेमजा आलु महोत्सव शुरु

पोखरा, २१ चैत/विष्णुपादुका क्लव हेमजाको संयोजनमा बुधबार देखि हेमजामा चौथो हेमजा आलुमहोत्सव शुरु भएको छ । सुन्दर गाउ हेमजा जाऔ आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक भन्ने मुल नाराका शुरु भएको महोत्सव चैत २५ गते सम्म चल्ने छ ।…

चैतको तेस्रो साता चौथो हेमजा आलुमहोत्सवको हुने

पोखरा, ६ चैत/विष्णुपादुका क्लव हेमजाको संयोजनमा चैत २१ गते देखि हेमजामा चौथो हेमजा आलु महोत्सव हुने भएको छ । सुन्दर गाउ हेमजा जाऔ आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक भन्ने मुल नारका साथ आयोजना गरिएको महोत्सव चैत २५ गते सम्म चल्ने…

आलु खेती गर्ने सहकारी सदस्यलाई अनुदान

पोखरा, ९ मंसिर/पोखराको एक सहकारीले आलु खेती गर्ने आफ्ना शेयर सदस्यहरुलाई अनुदान दिने भएको छ । पोखरा–१२ फुलबारी स्थित सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले यसै बर्ष देखि यस्तो योजना ल्याएको हो । कम्तीमा चार आना जग्गामा तरकारी खेती गर्ने…