Browsing Tag

#आठौं राष्ट्रिय खेलकुद

गण्डकी प्रदेश राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको दुबै टिम सेमिफाईनलमा

नेपालगञ्ज, ८ बैशाख/गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको टिम सेमिफाइनलमा प्रबेस गरेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन/तीन खेलमा लगातार जित हासिल गरी अन्तिम चारमा…

एपिएफका दिपेशले रचे नयाँ इतिहास

सेनाका रत्नजित तामाङ्को एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ…

ह्याण्डबल खेलमा गण्डकी प्रदेशको दोहोरो जित

नेपालगञ्ज, ६ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला तर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हासिल गरेको छ । शुक्रबार नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिला तर्फको…

भलिबलमा एपीएफको दोहोरो जित (कस्को कति मेडल सहित)

पोखरा, ६ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल प्रतियोगिताको महिला स्पर्धामा एपीएफ र प्रदेश ३ ले जित निकालेका छन् । खजुरामा भएको खेलमा एपीएफले प्रदेश १ लाई २५–४,२५–९ र २५–१० को सोझो सेटमा हरायो । त्यस्तै प्रदेश ३ ल प्रदेश…

आठौं राष्ट्रिय खेलकुदः आईटिएफमा शिशिर र सुनितालाई स्वर्ण

नेपालगञ्ज, ६ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत १९ औं पुरुष तथा महिला आईटिएफ प्रतियोगितामा शिशिर राई र सुनिता श्रेष्ठले स्वर्ण जितेका छन् । निलो पेटिको पुरुष प्याटनमा प्रदेश ३ का शिशिरले प्रदेश ५ का सोनु केवतलाई हराउदै…

बक्सिङमा सुष्मा र मिनुलाई स्वर्ण

पोखरा, ४ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेकी छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएको महिला ४८ केजीको…

पोखराकी उषालाई साईक्लिंगमा रजत पदक

पोखरा, ३ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा सोमबार भएको साईक्लिंग तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशले एक रजत र एक कास्य पदक जितेको छ । महिला तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी उषा खनालले रजत पदक दिलाएको…

गण्डकी प्रदेशबाट खेल्न जाने खेलाडीको बिदाई

पोखरा, २ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको झण्डै हप्ता दिन भईसकेको छ । बैशाख ५ गते नेपालगन्जमा हुने प्रतियोगिताको उदघाटन समारोह हुदैं छ । त्यसकै स्वरुप आईतबार गण्डकी प्रदेशले आफना खेलाडीलाई विधिवत रुपमा बिदाई गरेको छ ।…

स्क्वासमा गण्डकीलाई पहिलो स्वर्ण, टिम इभेन्ट र महिला टोली फाइनलमा प्रबेश

पोखरा, १ बैशाख /गण्डकी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासमा पहिलो स्वर्ण पदक जितेको छ । पुरुष इभेण्टा स्क्वासमा अमृत थापाले स्वर्ण जित्दा प्रदेश ३ का प्रविन बी. कन्साकारले रजत पदकमा चित्त बुझाए । प्रतिस्पर्धात्मक सेटमा…

आठौं राष्ट्रिय खेलकुदः ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व

पोखरा, ३० चैत /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा सम्पन्न ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व रहेको छ । ट्रायथलन पुरुष तर्फको प्रतिस्पर्धमा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा…