Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#आठौं राष्ट्रिय खेलकुद

गण्डकी प्रदेशलाई सुटिङमा स्वर्ण पदक

पोखरा, ९ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले सुटिङमा ऐतिहासिक स्वर्ण पदक जितेको छ । संघीय संरचनामा प्रवेश गरेपछिको पहिलो संस्करणको रुपमा नेपालगन्जमा आयोजित खेलकुद…

प्याराग्लाइडिङमा आर्मीलाई ४ स्वर्ण र गण्डकीलाई २ स्वर्ण

पोखरा, ९ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको त्रिभ्बन क्लब टिम च्याम्पियन भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा…

आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाई १ स्वर्ण, २ कास्य पदक

नेपालगञ्ज, ९ बैशाख /नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको…

भलिबलमा गण्डकी, एपीएफ र तीन नम्बर प्रदेश सेमिफाइनलमा

नेपालगञ्ज, ९ बैशाख / आठौ राष्ट्रिय खेलकुद अन्तरगत आइतबार भएको महिला भलीबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रबेश गरेका छन् । सेमिफाइनल प्रबेश गर्ने क्रममा…

आठौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङमा आर्मीको अग्रता कायमै

पोखरा, ८ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितामा विभागीय टिम सेनाले स्वर्ण पदक नजिक पुगेका छन् । दुई दिन सम्मको प्रतिस्पर्धामा महिला…

गण्डकी प्रदेश राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको दुबै टिम सेमिफाईनलमा

नेपालगञ्ज, ८ बैशाख/गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको टिम सेमिफाइनलमा प्रबेस गरेको छ । गण्डकी प्रदेशले आफ्नो लिग…

एपिएफका दिपेशले रचे नयाँ इतिहास

सेनाका रत्नजित तामाङ्को एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको…

ह्याण्डबल खेलमा गण्डकी प्रदेशको दोहोरो जित

नेपालगञ्ज, ६ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला तर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हासिल गरेको छ । शुक्रबार…

भलिबलमा एपीएफको दोहोरो जित (कस्को कति मेडल सहित)

पोखरा, ६ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल प्रतियोगिताको महिला स्पर्धामा एपीएफ र प्रदेश ३ ले जित निकालेका छन् । खजुरामा भएको खेलमा एपीएफले प्रदेश १ लाई २५–४,२५–९ र…

आठौं राष्ट्रिय खेलकुदः आईटिएफमा शिशिर र सुनितालाई स्वर्ण

नेपालगञ्ज, ६ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत १९ औं पुरुष तथा महिला आईटिएफ प्रतियोगितामा शिशिर राई र सुनिता श्रेष्ठले स्वर्ण जितेका छन् । निलो पेटिको पुरुष प्याटनमा प्रदेश…

बक्सिङमा सुष्मा र मिनुलाई स्वर्ण

पोखरा, ४ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेकी छन् ।…

पोखराकी उषालाई साईक्लिंगमा रजत पदक

पोखरा, ३ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा सोमबार भएको साईक्लिंग तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशले एक रजत र एक कास्य पदक जितेको छ । महिला तर्फको…

गण्डकी प्रदेशबाट खेल्न जाने खेलाडीको बिदाई

पोखरा, २ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको झण्डै हप्ता दिन भईसकेको छ । बैशाख ५ गते नेपालगन्जमा हुने प्रतियोगिताको उदघाटन समारोह हुदैं छ । त्यसकै स्वरुप आईतबार गण्डकी प्रदेशले…

स्क्वासमा गण्डकीलाई पहिलो स्वर्ण, टिम इभेन्ट र महिला टोली फाइनलमा प्रबेश

पोखरा, १ बैशाख /गण्डकी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासमा पहिलो स्वर्ण पदक जितेको छ । पुरुष इभेण्टा स्क्वासमा अमृत थापाले स्वर्ण जित्दा प्रदेश ३ का प्रविन बी. कन्साकारले…

आठौं राष्ट्रिय खेलकुदः ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व

पोखरा, ३० चैत /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा सम्पन्न ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व रहेको छ । ट्रायथलन पुरुष तर्फको प्रतिस्पर्धमा नेपाली…

ट्राइयाथलनको एशिया कप र आठौं राष्ट्रिय खेलकुद ट्राइयाथलन पोखरामा हुने

पोखरा, २५ चैत /ट्राईयाथलन र प्याराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजना हुने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते देखि

पोखरा, १५ चैत/पटक पटक मिति सर्दै अन्यौलपूर्ण बन्दै गएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तत बैशाखको पहिलो साता गर्ने निर्णय गरिएको छ । नेपालगन्जमा आयोजनामा हुने प्रतियोगिताको लागि आज…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ५६१ खेलाडी छनोट

पोखरा, २७ फागुन/गण्डकी प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३५ खेलका खेलाडी छनोटलाई टुग्याएको छ । व्यक्तिगत तथा टिम इभेण्टमा खेलाडीहरु छनोट गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद…

बागलुङका बिवेक र कास्कीकी पुनम आठौं राष्ट्रिय खेलकुदका लागि छनोट

पोखरा, १३ फागुन /बागलुङका बिवेक जिसी र कास्कीकी पुनम गुरुङ्ग आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट हुन सफल भएका छन् । म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी…

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश छनौट शुरु, पहिलो गोल्ड मेडल बागलुङलाई

पोखरा, ३ फागुन /प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेश स्तरिय खेलाडी छनौट प्रक्रिया शुरु गरिएको छ । छनौट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम…