Browsing Tag

#आगोलागि

पोखराको नयाँबजारको एक पसलमा आगोलागि

पोखरा, २२ मंसिर / पोखराको नयाँबजारमा एक इलेक्टिकल्स तथा भाडाँ पसलमा आगोलागि भएको छ । आइतबार साझँ लागेको आगो नियन्त्रणको प्रयास छ । विद्युत सट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड सन्सको पसलमा आगोालागि भएको…

पोखरा न्युरोडको मिनी मार्केटमा लागेको आगो नियन्त्रणमा, २३ सटर जलेर (फोटोफिचर)

सागर राज तिमिल्सिना पोखरा, २८ साउन / पोखराको न्युरोडमा मंगलबार दिउसो एक मिनी मार्केटमा आगलागी भएको छ । पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी हुदाँ करौंडैको क्षती भएको हो । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस…

पोखराको लेकसाइडमा क्लबमा आगोलागि, लाखौको क्षती

पोखरा, २४ फागुन /पोखराको लेकसाइडमा शुक्रबार राती एक बर्गरबाट फैलिएको आगोका कारण लाखौको क्षती भएको छ । लेकसाइडको हल्नचोकमा रहेको केजि बर्गर एण्ड जुसबाट फैलिएको आगोका कारण क्लब 99 मा पुर्ण क्षती पुगेको छ । बर्गररहेको सिलिण्डर ग्यास पडेकी पछि…

आगोलागिबाट घाइते खत्रीको उपचार गर्ने बेलायतबाट सहयोग

पोखरा, ४ फागुन /कास्की जिल्लाको मादी गाउँपालिका १२ भगवतीटार पहिरे गाउँ निवासी सिमा खत्रीको उपचारको लागि बेलायत निवासी दिपक गुरुङको पहलमा संकलन गरीएको रकम बैसठ्ठी हजार नौ सय एक्काईस रुपैयाँ गुरुङले कान्ति बाल हस्पिटल काठमाडौमा पुगेर…

हेमजाको एक घरमा आगोलागि

हेमजा, ४ माघ/ पोखरा महानगरपालिका २५ हेमजामा बिहीबार राती एक घरमा आगोलागि भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । हेमजाको संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगोलागि भएको हो । आगोलागिबाट घरमा रहेका लत्ता कपडा, अन्न पात…

बागलुङमा गोठमा आगलागि हुदाँ ३ बालबालिकाको मृत्यु

बागलुङ, २५ पुस /बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँको एक गोठमा आगलागी हुदाँ तीन जना बालबालिका ज्यान गएको छ । मंगलबार ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र…

पोखराको फुलबारीको घरमा आगोलागि हुदाँ ५ लाखको क्षेती

पोखरा, २४ पुस /पोखरा महानगरपालिका ११ फुलबारी स्थित भानुमार्गको एक घरमा आगलागि भएको छ । फुलबारीका ४७ बर्षिय राजेन्द्र बहादुर भट्टराईको कच्ची घरमा बिजुलीको मिटर बक्समा तार सर्ट भई आगलागी हुँदा करिब ५ लाख बराबरको क्षेती भएको प्रहरीले जानकारी…

पोखराको आर्वामा गोठमा आगोलागि

पोखरा, २० कात्तिक / पोखरा महानरपालिका १३ आर्बा स्थित रामकृष्ण बरालको भैंसी गोठमा आगोलागि भएको छ । गोठमा कुंडो पकाई छाडेको आगोबाट आगलागी हुँदा गोठ पूर्ण रुपमा जलि नष्ट भएको । उक्त आगलागिबाट अन्दाजी दुई लाख बराबरको क्षति भएको छ । आगो…