Browsing Tag

#आइसोलेसन

गण्डकी प्रदेशमा आइसोलेसनमा रहेका ७ जना घर फर्किए, २४५ जना क्वारेन्टाइनमा

पोखरा, २४ चैत कोरोनाको शंकामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइसोलेसनमा रहेकाहरु घर फर्किएका छन् । पर्वतमा ४ जना, गोरखामा २ जना, म्यादीमा १ जना आइसोलेजनमा रहेकाहरु आइतबार घर फर्किएका हुन् । विदेशबाट आएका उनीहरुको स्वाब परीक्षण गर्दा…

आइसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी

भैरहवा, १६ चैत / बुटवलमा कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आइतबार मृत्यु भएको छ । मृतकको कोरोना संक्रमण परीक्षणका लागि आइतबार मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । उनको रिपोर्ट…

गण्डकीमा १७ जनाको कोरोना परीक्षण, १३ जनाको नेगेटिभ रिपोर्ट

पोखरा, १३ चैत / गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा लिईएको १७ वटा परीक्षणमध्ये १३ जनाको नेगेटिभ आएको छ भने १ वटा रिपोर्ट आउने क्रममा छ । अन्य तीन वटा रिर्पोट परीक्षणका लागि बिहीबार काठमार्डौ पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका…