Browsing Tag

अम्बिका भण्डारी

अम्बिकाले ल्याइन् शिलाजित

पोखरा, २६ माघ/कवि र गायिकाको पहिचान बनाएकी अम्बिका भण्डारीले शुक्रबार नयाँ परिचय बनाइन् । उनको पहिलो मुक्तक सञ्चयन ‘शिलाजित’ साहित्यकार सरुभक्तले लोकार्षण गरे । दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले प्रकाशन गरेको संग्रहमा ८२ मुक्तक छन् ।…