Browsing Tag

#अमेरिका

चीन र इटलीलाई पछि पार्दै अमेरिका बन्यो कोरोनाको केन्द्र

एजेन्सी / चीन र इटली भन्दा अमेरिकामा कोरोना भाइरस संक्रमित सख्या बढि भएको छ । अमेरिकामा एकै दिन १७ हजार १ सय ३३ नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितका सख्या विश्वमा नै सबैभन्दा धेरै भएको छ । अमेरिकामा ८५ हजार ३ सय ४४ पुगेको छ ।…

कोरोनाबाट संक्रमणबाट अमेरिकामा एकै दिन २ सय २२ को मृत्यु

एजेन्सी / कोरोना भाइरसबाट अमेरिकामा एकै दिन २ सय २२ जनाको मृत्यु भएको छ । अमेरिका संक्रमित हुने देशमा चीन, इटली पछि अमेरिका रहेको छ । अमेरिकामा ५४ हजार ८ सय ८ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको सख्या ७ सय ७५ जना पुगेको छ । अमेरिकामा…

अमेरिका कामदार भिसामै जान पाइने, अनलाइनबाट दर्ता गर्ने

काठमाडौँ, १७ फागुन / अमेरिका कामदार लैजान ‘भिसा एचवान बी’ मार्च १ बाट खुल्ने भएको छ । पूर्वीय समय अनुसार ‘भिसा एचवान बी’ आइतबार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ ।…

सवारी दुर्घटनामा अमेरिकामा तीन नेपालीको मृत्यु

मिजुरी, अमेरिका, १९ भदौ / अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी मंगलबार तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको प्रहरीले जानकारी दिएको छ । घटनामा श्रद्धाका…

नेपालमा सबै भन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट

काठमाडौं, १४ साउन / पछिल्लो ११ महिनामा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा अमेरिकाबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी…

जलवायु परिवर्तनको असर’bout अध्ययन गर्न ५ जना अमेरिकन विशेषज्ञको टोली सगरमाथा उक्लिने

पोखरा, १३ चैत /अमेरिकाका ५ जना विशेषज्ञ टोलीले प्रदुषणले पुर्याएको असर बारे अध्ययन गर्न सगरमाथा आरोहण गर्दै तयारी गरेका छन् । टोलीले ८८४८ मिटरको उचाईको सगरमाथासँगै लोत्से हिमाल समेत आरोहण गरेर तथ्य संकलन गर्ने छन् । टोलीका नेतृत्व जोनले…