Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#अपहरण

कास्कीका एसपी कार्कीको एक्सनः पोखरामा अपहरण गर्ने अपहरणकारी आधा घण्टामै पक्राउ

पोखरा, २५ भदौ / पोखरामा बुधबार एक व्यवसायीको अपहरण भयो । विहान १० बजेर ५० मिनेटमा पोखरा ६ लेकसाइड बस्ने ४५ वर्षीय निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’को अज्ञात समूहले अपहरण गर्यो ।…

होटल सन्चालकले जागिरबाट निकाल्दीन्छु भने पछि छोराको अपहरण गरेर हत्या

काठमाण्डौं, १३ मंसिर / गोंगबुको होटलबाट बेपत्ता सात वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको एक घण्टामै हत्या भएको रहस्य खुलेको छ । मंगलबार गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक…