Browsing Tag

#अन्नपूर्ण म्याराथन

आर्मीका भाटलाई अन्नपूर्ण म्याराथनको उपाधि

पोखरा, २० जेठ/नेपाली सेनाका धावक खगेन्द्र भाटले दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट भाटले ४ घण्टा ६ मिनेट ५३ सेकेण्डको पुरा गर्दै म्याराथनको उपाधि जितेका हुन् । घान्द्रुकमा आएर टुंगिदाँ प्रतियोगितामा उनले…

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा अन्नपूर्ण म्याराथनको तयारी

पोखरा, ३० वैशाख / अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिव्र पारेको छ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी पर्यटन प्रबर्द्धन…