युकेश र योगेशलाई पल्सर मोटरसाइकल हस्तान्तरण

पोखरा, २० साउन / काठमाडौमा सम्पन्न १७ औं पल्सर स्पोर्टस अवार्डमा नेपालमा पुरुष तर्फ सर्वोत्कृष्ट हुन सफल खेलाडी यूकेश गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षक अवार्ड तर्फका विजेता योगेश भट्टराईलाई बजाज शो रुम पोखरामा सोमबार बाइक हस्तान्तरण भएको छ । तस्बिरः सुर्दशन रञ्जित

कमेन्टहरु
Loading...