क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा १ लाख सहित सम्मान ( फोटो फिचर)

पोखरा, १३ जेठ/इण्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर चर्चा बटुलेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछालाई पोखरामा सम्मान गरीएको छ ।

प्रदेश ४ की सामाजीक बिकास मन्त्री नरदेवी पुन, प्रतिभा उच्च मावी र अटोवेज प्रालि अध्यक्ष नाराण पौडेललेले लामिछालाई सम्मानपत्र, दोसल्ला र नगद १ लाख रुपैया सहित सम्मान गरे ।

प्रतिभा उच्च मावी र अटोवेज प्रालि पोखराले सम्युक्त रुपमा आयोजना गरेको कार्यक्रममा सन्दीपले क्रिकेटका मार्फत गरेको प्रर्दशनलाई हौषला बढाउनका सम्मान गरिएको अध्यक्ष पौडेलले बताए ।

सम्मानपछि बोल्दै सन्दीपले खेलकुदको माध्यमबाट नेपाललाई चिनाउन सकिने भन्दै विद्यार्थीले पहिला पढाईप्रति ध्यान दिन आग्रह गरे । ‘प्रतिभाबाट प्रतिभावान खेलाडी निस्किउन । मेरो चाहना छ ।’ उलने भने—‘आफुले इच्छाएको खेल खेल्नोस । तर पढाईलाई भने नछाडनोस ।’

आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा सम्मान तस्बिरः सुर्दशन रञ्जित

कमेन्टहरु
Loading...