सहारा क्लवको अध्यक्षमा विरभद्र आर्चाय

पोखरा , ३१ भदौ/विरभद्र आचार्यको अध्यक्षतामा सहारा क्लवको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको ८ औं अधिवेसनले बरिष्ठ उपाध्यक्षमा केशवराज बराल, उपाध्यक्षमा हरिराम गुरुङ र चित्रबहादुर पुन, महासचिवमा केशवबहादुर थापा, सचिवमा मनबहादुर क्षेत्रि, कोषाध्यक्षमा विश्वराज बराललाई सर्वसम्वत रुपमा चयन गरेको हो ।त्यसै गरी सदस्यमा विनु राना मगर, रविन श्रेष्ठ, रोजिना गुरुङ, देवि रिमाल, राजु लालचन र नवराज अधिकारी रहेका छन। क्लवको ४ कार्यकाल विक्रम थकालीले नेत्तृत्व गरेका थिए भने स्थापनादेखि ३ कार्यकाल वसन्त थकालीले नेत्तृत्व गरेका थिए । आचार्यको अध्यक्षको रुपमा आठौ कार्यकाल हो भने उनि पहिले बरिष्ठ उपाध्यक्ष थिए ।sahara

कमेन्टहरु
Loading...