Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

खेल

१४ वर्षपछि लिभरपुललाई च्याम्पियन्स लिग

पोखरा, १९ जेठ/घरेलु क्लब टोटनह्याम हट्सपरलाई पराजित गर्र्दै लिभरपुलले च्याम्पियन्स लिगको उपाधि उचाल्दै यो वर्षको फुटबल सिजनलाई अन्त्य गरेको छ । शुरु भएको दोस्रो मिनेटमै पाएको पेनाल्टीबाट…

प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबलमा गण्डकीको सुखद शुरुवात

पोखरा/गण्डकी प्रदेशले चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं ५ लाई पराजित गर्दै सुखद नजिता आत्मसात गरेको छ । आजदेखि काठमाडौंमा शुरु भएको प्रतिस्पर्धामा गण्डकी…

आठौंमा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने प्रदेश सरकरको निर्णय

पोखरा, १९ जेठ/आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य कास्य पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद…

एकदिवसीय विश्वकप क्रिकेटः श्रीलंकाको खराब प्रदर्शन, दश विकेटले पराजित

पोखरा, १८ जेठ/ न्युजिल्याण्डका मार्टिल गुप्टिल र कोलिन मुनरोले अर्धशतकीय पारी खेलेपछि श्रीलंका विरुद्धको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा दश विकेटले पराजित गदै सुखद शुरुवात गरेको छ ।…

तेस्रो अभियान पुरुष भलिबलको उपाधि शसस्त्र प्रहरीलाई

पोखरा, १८ जेठ/तेस्रो अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बल एले रक्षा गरेको छ । अभियान युवा क्लब मालेपाटनको आयोजनमा पोखरा महानगरपालिका–५ मालेपाटनस्थित भलिबल कोर्टमा आयोजित…

तेश्रो अभियान भलिबलको सेमिफाइनल र फाईनल शनिबार

पोखरा, १८ जेठ /पोखरा ५ मालेपाटनको खेल मैदानमा जारी तेश्रो अभियान पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल र फाईनलका खेलहरु शनिबार हुने भएको छ । अभियान युवा क्लवको आयोजना जारी प्रतियोगितामा…

पोखरामा तेश्रो अभियान पुरुष भलिबल प्रतियोगिता शुरु

पोखरा, १६ जेठ /खेललाई विशेष महत्व दिदै वडा जिल्ला प्रदेशहुँदै राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्नेमा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीले बताएका छन् ।…

मन पर्ने खेलाडी छान्ने मौका, एक दिनमा एक भोट 

पोखरा, १४ जेठ / टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडी छान्न भोटिङ खुला भएको छ । चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ घोषणा गर्ने…

१७ औं गोर्खा कप सफलता सम्पन्न, तोङ्बा एफसीलाई उपाधी

लण्डन, १४ जेठ /नेपाली समुदाय बिच बेलायतमा अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता ऐतिहासिक गोर्खा कपको १७ औं संस्करण ‘गोर्खा कप’ को उपाधी एफ.सी., क्विन्स रेजिमेन्ट इन्जिनियरिङ तोङ्बा एफसी ले हात…

अन्नपूर्ण बेसक्यापमा म्याराथनको तयारी अन्तिम चरणमा

धान्द्रुक, १२ जेठ/अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित…

लण्डनमा गोर्खा कपको भब्य तयारी

लण्डन, १२ जेठ /तमु धिं यूकेले आयोजना गर्ने १७ औं संस्करणको भब्य तयारी चलिरहेको छ । लण्डन स्थित क्विन्स एभेन्यू खेल मैदानमा यहि मे २५ अर्थात जेठ २६ गते आयोजना हुने गोर्खा कपको लागि तमु धिं…

टिम गेममा विभागीयलाई हराउने कास्की नै हो – प्रमुख बराल

शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहर पोखरा । परिचय आफैंमा गर्विलो छ । गण्डकी प्रदेशको निविर्कल्प राजधानीको रुपमा रहेको पोखरा खेलकुदको पर्याय नै हो । राजधानीपछि सबैभन्दा धेरै खेलकुदको…

चौथो पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक, चित्रबहादुरलाई लाइफटाइम अचिभमेन्ट…

पोखरा, ११ जेठ / टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधा मध्ये वर्ष खेलाडी…

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डबारे खेलकुदकर्मीसँग छलफल

पोखरा, १० जेठ /टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५ को मिति नजिकिँदा नेपाल खेलकुद पत्रकार मञ्चले विहीवार खेलकुदकर्मीसँग छलफल गरेको छ । पोखरा रंगशालामा भएको छलफलमा विभिन्न खेलकुद…

क्यारेलिबन लिगका लागि सन्दीप लामिछानेलाई ७८ लाखको बोली

पोखरा, ८ जेठ / नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइडन्सबाट खेल्ने पक्का भएको छ । बुधबार भएको ड्राफ्टमा उनलाई ७८ लाखमा क्लबले बोली लगाएको हो । गत…

ओलोम्पिक दिवस​मा पोखरामा प्रदेश स्तरिय ठेलो प्रतियोगिता हुने

पोखरा, ८ जेठ /अन्तर्राष्ट्रिय ओलोम्पिक दिवस​का अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो…

पोखरा रंगशालाभित्रै स्वीमिङ पुल बनाउन ४० करोडको बजेट प्रस्ताव

पोखरा, ६ जेठ/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता टुंगिएकै रात पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले नवौंं सस्करणको खेलकुद मेला आयोजना गर्ने झण्डा बोक्यो । झण्डा बोेकेको डेढ…

टिभिएस अपाचे स्पोर्टस अवार्डका तीन विधामा पुरस्कार राशीमा बृद्धि

पोखरा, ५ जेठ /‘समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरामा आयोजना हुने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ का चार विधाको पुरस्कार राशी बृद्धि गरिएको छ । पोखरा स्पोर्टस…

अखिल नेपाल फुटबल प्रशिक्षक संघको महासचिवमा राजेश र कोषाध्यक्षमा उर्जन मनोनित

पोखरा, ४ जेठ/अखिल नेपाल फुटबल प्रशिक्षक संघको शनिबार पोखरामा बसेको बैठकले दुईवटा महत्वपूर्ण निर्णय गरेको छ । संघका अध्यक्ष विनोद लामाको अध्यक्षमा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा…

बास्केटबल कास्की एकेडेमी द्धारा प्रशिक्षण

पोखरा, ३ जेठ /कास्की जिल्ला बास्केटबल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष…