पोखरामा मैत्रीपुर्ण क्रिकेट शुरु

पोखरा, ४ असोज/ डेबीबास इभेन्र्स एण्ड मिडीया प्रालीलेको आयोजनमा पोखरामा विभिन्न विच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता भएको छ ।

भारतको २ टिम युकेको १ टिम, बंगलादेशको २ टिम, थाइल्याडको १ टिम, अस्टेलियाको १ टिम, नेपाल गरेर ८ टिम खेलाडी प्रतियोगितामा सहभागी भएको डेबीबास इभेन्र्स एण्ड मिडीया प्रालीका संचालक देवेन्द्र आचार्यले जानकारी दिए ।

प्रतियोगिता ३ दिनसम्म चल्ने छ । प्रतियोगिता अन्तरगर्त शुक्रबार र शनिबार लिग नकाउच चरणको खेल खेलाईने छ । शनिबार उत्कृष्ठ ४ टिम छनोट गरी नकाउट चरणको खेल खेलाईने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडलिे भाग लिएका छन् । प्रतियोगिता संचालन गर्नको लागि १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरीएको आयोजकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...