फिफा बरियतामा नेपाल ७ स्थान तल झर्‍यो

पोखरा, ४ पौष/विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ बरियताक्रममा नेपाल ७ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियता क्रममा नेपाल १ सय ७२ स्थानमा छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा थियो ।fifa nepal barataनयाँ वरियता क्रममा दक्षिण एसिया सागका सबै देशको बरियता क्रम तल झरेको छ । ११ स्थान तल झरेर पनि अफगानिस्तान सागमा आवद्ध देशहरुमा शीर्ष स्थानमा छ । ६ स्थान तल झरेको भारत १ सय ५४ स्थानमा आइपुगेको छ । माल्दिभ्स १ सय ६३ औं स्थानमा छ ।

कमेन्टहरु
Loading...