अन्तर बैंक फुटसलको उपाधि गण्डकी विकास बैंकलाई

पोखरा, १४ असोज / पोखरा आइटी ग्रुपको आयोजनमा पोखरामा सम्पन्न तेस्रो पोखरामा अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि गण्डकी विकास

बैंकले जितेको छ । गण्डकी विकास बैंकले मुक्तीनाथ विकास बैंक ३ ० गोल अन्तरले हराउदै गण्डकी बिकास बैंकले उपाधि जितेको हो । गण्डकीले

नगद २५ हजार मेडल, ट्रफि र प्रायोगक तर्फबाट ७ लाख बराबरको सेकुरिटि अडिट जित्न सफल भएको छ । उपविजेता बनेको मुक्तीनाथ विकास

बैंलले नगद १५ हजार, मेडल, ट्रफि र सेकुरिटि अडिटमा ५० प्रतिशत छुट पाउने भएको छ । मुक्तीनाथ विकास बैंकले नेपाल एसबिआइ बैकलार्इ

सेमिफाइनलमा र दोस्रो खेलमा गण्डकी बिकास बैंकले एनआइसी बैंकलाइै हराउदै फाइनल प्रबेश गरेका थिए ।

खेलको Title Sponsor Eminence Ways ले गरेको छ भने मुख्य प्रायोजन Subisu Cablenet, Mercantile Office System,

Netfiniti/Emerged Techno Group रहेको छ भने अन्य प्रायोजन मा F1 Soft, Green IT, Green Technology, SPower, DOS Trading,

Pokhara Internet, Insoft, Elite Infosys, Cosmic Computing, Himalayan Computer, Zenex Automation , Ink House, World

Distribuition Nepal, Pacafic IT Zone, RD Supliers, World Link, SCT, Syntegrate, ESCAN, Piooner Trading र Subha Goyal

Traders हरुको सहयोग रहेको छ।

कमेन्टहरु
Loading...