माल्दिभ्सलाई हराउँदै नेपाल फुटबलको फाइनल नजिक

काठमाडौं, २१ मंसिर/ माल्दिसभ्सलाई हराउँदै नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ ।

शनिबार दशंरथ रंगशालामा भएको समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई २ १ गोल हरायो ।
माल्दिभ्सले १८ औ मिनेटमा लिएको खेलमा अग्रतामा कम्व्यक गर्दै नेपालले महन्वर्ण ३ अंक बटुल्न सफल भयो । १८ औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।

नेपालका लागि अभिषेक रिजालले बराबरी गोल फर्काए भने दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

कमेन्टहरु
Loading...