महिला फुटबलमा माल्दिभ्सलाई काश्य

पोखरा, २१ मंसिर / पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ ।

श्रीलंकालाई २ १ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो । राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो ।

नेपाल र भारत लिग चरणको अन्तिम खेल आज २ बजे खेल्दै छन् । यद्यपि दुवै लिगको शीर्ष स्थानमा रहेकाले १ खेल अगावै फाइनलमा स्थान पुगि सकेका छन् ।

कमेन्टहरु
Loading...