पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण पदक, नेपालको खेल हुदै

पोखरा, २२ मंसिर / साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलमा भारतलाई हराउदै पाकिस्तानले स्वर्ण पदक जितेको छ ।

निकै प्रतिस्पर्धात्म खेलमा पाकिस्तानले भारतलाई ३० २९ गोलले हरायो । भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाई हराउदै फाइनल पुगेका थिए ।

भारतले रतजमा चित्त बुझायो । स्वर्ण पदका लागि नेपाल र भारत खेल्दै छ ।

कमेन्टहरु
Loading...