नेपाली टिम पाकिस्तानविरुद्ध भिड्दै

भुटान, १२ असोज
भुटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिलाच्याम्पियनसिपको पहिलो दिन(आज)शुक्रबार नेपाली टिम खेल्दैछ

। नेपालले पहिलो खेल पाकिस्तानसँगआज साँझ७ बजे खेल्ने छ ।

सबै खेलाडी उत्साही रहेको मुख्यप्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘हाम्रो खेलाडीको तयारी राम्रो छ,’ उनले भने,

‘आजपाकिस्तानलाई जित्ने छौ ।’ खेल बराबरीमानहुने उनको दावि छ । ‘हामीआक्रमक खेल्ने छौ,’ उनले भने,

‘राम्रो खेल पस्केपछि नतिजाहातनपर्ने कुरै भएन् ।’

आज साँझको खेलमाआफ्नो टोलीविजयहुने सहायकप्रशिक्षकश्रीप्रकाश बैद्यले बताए । ‘टे«निङ निकै राम्रो भएको

छ,’ उनले भने, ‘टे«निङ राम्रो भएको हुनाले नतिजापनिहाम्रोपक्षमाहुने छ ।’

खेलको लागि नेपाली टिम असोज १० गते अर्थात सेप्टेम्बर २६ मा भुटान पुगेको हो । भुटानको थिम्पुमा सेप्टेम्बर २८

देखि ७ अक्टोबरसम्महुने खेलमा ६ वटा राष्ट्रको सहभागितारहेको छ ।

खेलाडीकुनपोजिसनबाट खेल्दै

आजहुने पहिलो खेलमाकुन खेलाडी कहाँबाट खेल्ने छन् ।

गोल किपर

अन्जनाराना मगर

डिफेन्समा

निशाथोकर, रोजिनाश्रेष्ठ रसमिक्षा घिमिरे र बिमलाविक

मिड फिल्डमा

सरुलिम्बु (कप्तान), मञ्जलीकुमारी योञ्जन, मनिषा राउत र सिर्जना सिंह ठकुरी

फरवार्डमा

रश्मिकुमारी घिसिङ्ग र रेखापौडेल

 

कमेन्टहरु
Loading...