Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

खेल

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश छनौट शुरु, पहिलो गोल्ड मेडल बागलुङलाई

पोखरा, ३ फागुन /प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेश स्तरिय खेलाडी छनौट प्रक्रिया शुरु गरिएको छ । छनौट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम…

आहा ! रारा गोल्ड कपमा १० टिम सहभागि हुने

पोखरा, ३ फागुन/सहारा क्लबको आयोजनामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ मा १० टिम सहभागि हुने भएका छन् । फागुन ९ गते देखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको प्रतियोगितामा २…

विद्यालयस्तरी टी–२० क्रिकेटको सेमिफाईनलमा कुमुदिनी र प्रतिभा, टप्स र हिमालयन बोर्डिङ…

पोखरा, ३ फागुन/नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा हिमालयन बोर्डिङ सेमिफाईनलमा प्रवेश गरेको छ । पास्कल र सृजना बोर्डिङको बीचको खेल भने केवल…

पोखरामा अन्तर लायन्स एटएसाइड फुटबल जारी

पोखरा, ३ फागुन / लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा आयोाजित अन्तर लायन्स एटए साइड फुटबल प्रतियोगिता जारी छ । पोखरको टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा जारी प्रतियोगितामा अन्तर्गत…

पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता शुरु

पोखरा, २ फागुन /पोखरामा बिहीबार देखी अन्तर लायन्स एट ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा शुरु भएको…

CAN InfoTech 2019 Pokhara

सफल पोखरा म्याराथनको तयारी अन्तिम चरणमा

पोखरा, २ फागुन /पोखरामा पाँच दिनपछि हुने सफल पोखरा म्याराथनको तेह्रौं सस्करणको म्याराथन हुदैंछ । म्याराथनमा धावकहरुको सहभागिता जनाउँदै स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने उद्देश्यसहित…

विद्यालयस्तरीय टी–२० क्रिकेटमा कुमुदिनी होम्स र टप्स सेमिफाईनलमा

पोखरा, २ फागुन/पोखरामा जारी विद्यालयस्तरीय टी–२० क्रिकेटको उपाधीका लागि कुमुदिनी होम्स र टप्स मावि सेमिफाईनलमा प्रबेश गरेका छन् । जनप्रिय माविलाई ६५ रनमै समेटिएपछि कुमुदिनी होम्स नेप्जिल…

पोखरामा स्वर्णपदक विजेता महेश महर्जन सम्मानित

पोखरा, २ फागुन/रत्न श्री जिम फिजिकल एण्ड फिटनेश क्लबले विश्वस्तरिय वडिविल्डिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल महेश महर्जनलाई बुधवार पोखरामा…

पोखरा माउण्टेन बाईक रेसको तेस्रो दिन रानामगर र मगर अगाडि

पोखरा, २ फागुन/ अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउण्टेन बाईक रेस स्टेज चौथो’ को दोस्रो सस्करणको तेस्रो दिन बुधबार साईकल राईडरले सबैभन्दा लामो दुरी तय गर्दै टुग्याएका छन् । तेस्रो दिन बुधबार…

विद्यालयस्तरी क्रिकेटमा प्रतिभा र नेपाल भारत मैत्री विद्यालय विजयी

पोखरा, १ फागुन/कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित…

CAN InfoTech 2019 Pokhara

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

पोखरा, १ फागुन /दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । बुधबारको उपाधि भिड्न्तमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले होङगान्जी न्युडायमण्डलाई ३–१ को सेटमा…

पोखरा म्याराथनलाई अमेरिकी बोष्टन र न्यू ह्याम्पशायरबाट सहयोग

पोखरा, १ फागुन /अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले यहि फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन”लाई सहयोग…

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको फाइनलमा न्युडायमण्ड र एपीएफ

पोखरा, १ फागुन/होङ्गान्जी न्यु डायमन्ड र एपीएफले दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधि भिड्न्त पक्का गरेका छन् । पर्बतको कुश्मा बजारमा भएको सेमिफाईनल खेलमा होङगान्जी…

पोखरामा आइटीएफ यु–१८ सर्किट २ टेनिस जारी

पोखरा, १ फागुन /अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता अन्तर्गतको सर्किट २ का खेल जारी रहेका छन् ।…

विद्यालयस्तरीय टी–२० क्रिकेटमा सुपर ओभरमा टप्सको भाग्य, जनप्रियको रोमाञ्चक जित

पोखरा, २९ माघ /सुपर ओभरमा टप्सले आफनो भाग्य चम्काउँदै विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाईनल यात्राको सम्भावनालाई जिवितै राखेको छ । टप्सले हिमाञ्चल बोर्डिङलाई जितको लागि ८७…

CAN InfoTech 2019 Pokhara

अर्मलाको पर्वतिय दौडको उपाधि गोरखाका बानियालाई

पोखरा, २९ माघ /पोखरा १६ स्थित अर्मलामा सम्पन्न छैटौ संस्करणको पर्वतिय दौडमा गोर्खाका कल्याण बानियाले बाजी मारेका छन । १० किलो मिटरको पहाडी बाटोको दुरीउनले ४४.१७ मिनेटमा पुरा गर्दै मेडर र…

महिला फुटबलमा नेपालले भारतलाई हरायो

पोखरा, २९ माघ /नेपाली महिला सिनीयर टोलीले भारती फुटबल टोलीलाई हराएको छ । भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २ १ गोल अन्तरमा…

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलमा एपीएफ र न्युडायमण्ड सेमिफाईनलमा

पोखरा, २९ माघ/साविकको विजेता विभागीय टिम नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश…

पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता फागुन पहिलो साता

पोखरा, २८ माघ /फागुन २ देखी ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा लायन्स डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका लायन्स…

पोखरामा साईक्लिङ रेस–४ शुरु

पोखरा, २८ माघ/पोखरालाई साईक्लिङ स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने उद्देश्यसहित आजदेखि पोखरा साईक्लिङ रेस आइभी(फोर्थ)को दोस्रो संस्करण शुरु भएको छ । स्वदेशी र विदेशी गरी ३६ जना…