उपनिर्वाचनमा १३ हजार मत अन्तरले जित्ने नेकपाको दाबी (यस्ता छन् कार्यक्रम)

पोखरा, १९ कात्र्तिक/ मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा कास्कीले विद्या भट्टराईलाई विजय गराउन पार्टिको सम्पुर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

नेपाल कमन्युष्टि पार्टी नेकपा कास्कीले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरि १३ हजारको मतको अन्तरले उपनिर्वाचन आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् । नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा विद्या भट्टराईले ठुलो अन्तरमा जित्ने दाबी गरे ।
कार्तिक २१ गते उपनिर्वाचन समिति कार्यालयको उद्घाटन गर्दै निर्वाचन आयोग उम्मेदवारी दर्ता गर्ने जाने, २३ गते जिल्ला स्तरिय बृहत कार्यकर्ता प्रशिक्षण, २४ गते ११ वटै निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने लगायतका प्रचार प्रसारका कार्यक्रमहरु तय गरेको जिल्ला अध्यक्ष थापाले जानकारी दिए ।

राजकाजी गुरुङ्को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको उनले जानकारी दिए ।

नेकपाले निर्वाचन लक्ष्त गदै तय गरेका कार्यक्रम र समिति

निर्णयहरु ः–
१. बैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचार सहित कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचनमा पार्टीका उम्मेद््वार कमरेड विद्या भट्टराईलाई अत्याधिक बहुमतले विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति परिचालित हुने ।

२. कार्तिक २१ गते कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने र जिल्ला निर्वाचन कार्यालयमा उम्मेद््वार गर्न जुलुशसहित जाने ।

३. कार्तिक २३ गते निर्वाचनसँग सम्बन्धित जिल्ला स्तरिय वृहत कार्यकर्ता प्रशिक्षण भेला पार्टीको श्रद्धय अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड र महासचिब कमरेड बिष्णु पौडेलको समुपस्थितिमा पोखरा सभागृहमा सम्पन्न गर्ने ।

४. कार्तिक २४ गते निर्वाचन क्षेत्र नं.२ मा पर्ने ११ वटै वडा निर्वाचन परिचालन समितिको कार्यालयहरु उद्घाटन गर्ने ।

५. निर्वाचनलाई ब्यबस्थित गर्नका लागि निम्नानुसार समितिहरु गठन गरिएको छ । समितिका नाम र जिम्मेवारीहरु निम्नानुसार रहेका छन्

१. नेकपा गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा रहनेगरी निर्वाचन अनुगमन तथा निर्देशक समिति गठन गर्न प्रदेश कमिटी कार्यालयलाई अनुरोध गर्ने ।

२. निर्वाचन मूल कमाण्ड कमिटी ः
संयोजक ः राजकाजी गुरुङ (कास्की जिल्ला ईञ्चार्ज)

३. निर्वाचन परिचालन समिति (२६४१ सदस्य) ः
संयोजक ः कृष्ण थापा (कास्की जिल्ला कमिटी अध्यक्ष)

४. वडा स्तरिय निर्वाचन कमाण्ड टिम
वडा नम्बर १६ ः राजकाजी गुरुङ
वडा नम्बर ११ ः चुडामणी जंगली
वडा नम्बर ७ ः सिता गिरी ओली
वडा नम्बर ३३. भीम कार्की
वडा नम्बर ८ ः शारदा सुबेदी
वडा नम्बर १७ ः कृष्ण थापा
वडा नम्बर १५ ः बखानसिंह गुरुङ
वडा नम्बर ४. दामोदर बैरागी
वडा नम्बर ९. प्रभा कोइराला
वडा नम्बर २१. दीपक पौडेल
वडा नम्बर २० ः विश्वप्रकाश लामिछाने

५. जनवर्गिय मोर्चा संगठन परिचालन कमिटी ः
संयोजक ः श्रीनाथ बराल
सहसंयोजक ः विनय थापा
सो समिति अन्तर्गत निम्नानुसारका उपसमितिहरु गठन भएका छन् ः

१. आर्थिक व्यवस्थापन उपसमिति ः
संयोजक ः बखानसिंह गुरुङ
सह संयोजक ः धनराज आचार्य

२. प्रचारप्रसार उपसमिति ः
संयोजक ः त्रिभूवन पौडेल
सहसंयोजक ः रश्मी आचार्य

३. युवा परिचालन उपसमिति ः
संयोजक ः सुमन देवकोटा
सहसंयोजक ः दीलिप न्यौपाने

४. सांस्कृतिक उप समिति
संयोजक ः राम नेपाली
सह संयोजक ः मनकुमार श्रेष्ठ

५. कानुनी मामिला उपसमिति ः
संयोजक ः सुरेन्द्र थापा मगर
सहसंयोजक ः गोविन्द पौडेल

६. पेशागत क्षेत्र उपसमिति ः
संयोजक ः आर.पी. शर्मा
सह संयोजक ः तारा पौडेल

७. बुद्धिजिवी परिचालन उपसमिति ः
संयोजक ः बाबुराम पौडेल
सह संयोजक ः दुर्गादत्त भण्डारी

८. महिला परिचालन उपसमिति
संयोजक ः गायत्री गुरुङ
सह संयोजक ः मिनाकुमारी गुरुङ

९. मजदुर परिचालन उपसमिति ः
संयोजक ः अर्जुन छन्त्याल
सहसंयोजक ः मिना गुरुङ

१०. बुथ तथा एजेण्ट परिचालन उपसमिति ः
संयोजक ः गंगा पोखरेल
सह संयोजक ः रत्ना गुरुङ

११. सामाजिक संघसंस्था परिचालन उपसमिति ः
संयोजक ः बैनबहादुर अधिकारी क्षेत्री
सहसंयोजक ः गोमा ढकाल

१२. सुकुम्बासी परिचालन उपसमिति ः
संयोजक ः लक्ष्मीप्रसाद अधिकारी
सहसंयोजक ः ओमबहादुर पौडेल

१३. सामुदायिक संघसंस्था परिचालन उपसमिति ः
संयोजक ः झकबहादुर थापा मगर
सहसंयोजक ः धर्मबहादुर गुरुङ

१४. भूपू सैनिक परिचालन उपसमिति ः
संयोजक ः क्या.लालकाजी गुरुङ
सहसंयोजक ः क्या.भीमबहादुर गुरुङ

१५. उद्योग, ब्यबसाय, पर्यटन परिचालन उपसमिति ः
संयोजक ः युवराज पौडेल
सहसंयोजक ः अग्नी कँडेल

१६. जेष्ठ नागरिक परिचालन उपसमिति ः
संयोजक ः गोविन्दकुमार श्रेष्ठ
सहसंयोजक ः निर्मलबहादुर अधिकारी

१७. उत्पीडित समुदाय परिचालन उपसमिति ः
संयोजक ः भीमबहादुर विक
सहसंयोजक ः दामबहादुर विक

१८. यातायात ब्यबस्थापन उपसमिति ः
संयोजक ः रुद्र गौतम

१९. सरकारी निकाय समन्वय उपसमिति ः
संयोजक ः कृष्ण थापा
सहसंयोजक ः बखानसिंह गुरुङ

२०. सम्पर्क मञ्च परिचालन उपसमिति
संयोजक बुद्धिप्रसाद अधिकारी
सहसंयोजक ः सुरज लामिछाने

२१. कास्की क्षेत्र नम्बर १ समन्वय उपसमिति
संयोजक ः दीपक कोइराला
सहसंयोजक ः मनबहादुर गुरुङ

२२. कास्की क्षेत्र नम्बर ३ समन्वय उपसमिति
संयोजक ः रामजीप्रसाद बराल
सहसंयोजक ः राजिव पहारी

२३. बैदेशिक सम्पर्क सहयोग उपसमिति ः
संयोजक ः दीपक पौडेल

२४. केन्द्र र प्रदेश समन्वय उपसमिति ः
संयोजक ः कृष्ण गिरी (विज्ञान)
सहसंयोजक ः नवराज ओझा

२५. स्वास्थ्य ब्यबस्थापन उपसमिति
संयोजक ः मिन गुरुङ
सहसंयोजक ः गंगा कुँवर

२६. उम्मेद्वार ब्यबस्थापन समन्वय उपसमिति
संयोजक ः धनराज आचार्य

कमेन्टहरु
Loading...