पोखराको मेयरका लागि समाजवादी र नयाँशक्तिबाट गुरुङ र खाती उमेद्वार

पोखरा १९ वैशाख/ पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खाती परियारले उमेद्वारी दिने भएका छन् ।

मेयरमा संघिय समाजवादी फोरमको तर्फबाट हुम गुरुङ र उपमेयरमा नयाँ शक्ति पार्टीको तर्फबाट लक्ष्मी खाती परियार हुन् ।

कमेन्टहरु
Loading...