दुई चार दिनमा एमाले सरकारमा नेता पौडेल

101

सागर राज तिमिल्सिना
पोखरा, २९ माघ/नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाले दुई चार दिन भित्रै सरकारमा आउने बताएका छन् । पोखरा विमान स्थलमा पत्रकारहरु सगँ कुरा गर्दै नेता पौडेलले धेरै दिन पर्खन मुलुकका लागी हित नगर्ने बताउदै दुई चार दिनमा सरकारमा आउने बताए ।

रामचन्द्र पौडेल
रामचन्द्र पौडेल

उनले नेकपा एमालेलाई सरकारमा ल्याउनकै लागी प्रधानमन्त्री र विना विभागीय मन्त्री बताएको बताए । नेता पौडेलले एमालेलाई गृहमन्त्रालय दिने ’boutमा त्यस्तो कुनै सहमती नभएको बताए ।

वार्ता टोलीले मन्त्रालयका ’boutमा शिर्षनेतालाई मन्त्रालयका ’boutमा वार्ता गर्ने जिम्मेवारी दिएको बताउदै नेता पौडेलले एमालेलाई गृहमन्त्री दिने भन्ने ’boutमा बुझाइ उल्टो परेको हुन सक्ने बताए । उनले एमाले पाटि भित्रै द्धन्दमा भएका कारण उल्लो बुझाइ भएको हुने सक्ने बताए । उनले एमालेलाई दुई चार दिन सोच्नुहोस् बुझनु हो भनेको बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

Loading...