पोखरा विश्वविद्यालय स्ववियुमा सुनिल अगाडी (पछिल्लो मतपरिणाम)

पोखरा, २२ चैत/पोखरा विश्वविद्यालयको स्ववियु चुनाव मतगणना जारी छ । स्ववियुको संस्थापक सभापति होडमा ३ राजनीतिक संगठन र २ स्वतन्त्र गरी ५ जना चुनावी मैदानमा छन् ।

विश्वविद्यालय विधानमा स्ववियुको व्यवस्था भए पनि २१ वर्षपछि हुन लागेको निर्वाचनले कसलाई संस्थापक सभापति बनाउने हो त्यो भनेबारे रोचक छ । १ हजरा ७ सय ७० मत खसेको थियो ।

मतगणना संख्याः १०८५

अनेरास्ववियु

सभापतिः सुनिल तिमिल्सिनाः ५०९

सचिवः सुरज परियारः ५७१

कोषाध्यक्षः प्रकृति दवाडीः ४६९

नेविसंघ

सभापतिः डिफान भुजेलः ३९५

सचिवः नारायण सापकोटाः ३४५

कोषाध्यक्षः विनिता लामिछानेः ३४५

सम्पूर्ण सदस्यहरूमा अनेरास्ववियुको प्यानल नै अगाडी ।

कमेन्टहरु
Loading...