पोखरा विश्वविद्यालय स्ववियु चुनावको पछिल्लो मतपरिणाम

पोखरा, २२ चैत/पोखरा विश्वविद्यालयको स्ववियु चुनाव मतगणना जारी छ । स्ववियुको संस्थापक सभापति होडमा ३ राजनीतिक संगठन र २ स्वतन्त्र गरी ५ जना चुनावी मैदानमा छन् ।

विश्वविद्यालय विधानमा स्ववियुको व्यवस्था भए पनि २१ वर्षपछि हुन लागेको निर्वाचनले कसलाई संस्थापक सभापति बनाउने हो त्यो भनेबारे रोचक छ ।

मतगणना संख्याः 985

अनेरास्ववियु

सभापतिः सुनिल तिमिल्सिनाः 461

सचिवः सुरज परियारः 522

काेषाध्यक्षः प्रकृति दवाडीः 428

नेविसंघ

सभापतिः डिफान भुजेलः 356

सचिवः नारायण सापकाेटाः 320

काेषाध्यक्षः विनिता लामिछानेः 319

अखिल क्रान्तिकारी

सभापतिः सुदन पन्तः 41

स्वतन्त्र

सभापतिः सुवास प्रसाद पाैडेलः 55

सभापतिः कुसुमशिला भट्टः 57

सचिवः विनाेद भण्डारीः 37

सम्पूर्ण सदस्यहरूमा अनेरास्ववियुकाे प्यानल नै अगाडी ।

कमेन्टहरु
Loading...