प्रधानमन्त्री दाहालद्धारा राजीनामा

पोखरा, १० जेठ /प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा विशेष सम्बोधन गर्दै दाहालले १० महिने सरकारबाट राजीनामा दिएका हुन्।

कमेन्टहरु
Loading...