Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

राजनीति

विवेकशील साझाः जिल्लामा छैन फुटको असर

पोखरा, २९ पुस/विवेकशील साझा पार्टीका सँयोजक मध्येका एक उज्जल थापा सहित केहि केन्द्रीय सदस्यहरुले पार्टी छोडेको भन्दै बखुण्डोलको पार्टी कार्यालयमा पत्रकार भेटघाट चलिरहेको थियो । विधिवत रुपमा…

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट लाखौलाई नेपालमै रोजगारी– मन्त्री विष्ट

पोखरा, २८ पुस /श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले केही दिनमा प्रधानमन्त्री स्वरोजगारी कार्यक्रम अन्तरगत लाखौलाई रोजगारी दिने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले…

नेकपा गण्डकी प्रदेशको प्रमुख सचेतकमा मायानाथ अधिकारी

पोखरा, २५ पुस/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ चयन भएका छन् । दुई दल एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट…

दिपक मनाङेको सपथ तत्कालका लागि नहुने

पोखरा, २२ पुस /मनाङ ख बाट गण्डकी प्रदेशको सासदमा विजयी भएका राजीव गुरुङ उर्फ दिपक मनाङेलाई तत्काल सपथ नहुने भएको छ । एक साता अगाडी सपथ ग्रहणको लागि गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका…

दीपक मनाङेलाई सपथ खुवाने बारे आइतबार छलफल

पोखरा, २२ पुस/ मनाङ ख बाट गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे‘ लाई सपथ खुवाउनेबारे आइतबार छलफल हुने भएको छ । आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुन…

CAN InfoTech 2019 Pokhara

वाइडबडी खरीद प्रकरणको सत्य पत्ता लगाउन उच्चस्तरीय आयोग गठन –उपप्रधानमन्त्री पोखरेल

पोखरा, २१ पुस /उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरीद प्रकरणको सत्य तथ्य बाहिर ल्याउन सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन् । नेपाल प्रेस संगठन…

बैजनाथ गाउँपालिका एमाले प्रतिनिधिको चर्तिकला, मोटरसाइकलको मर्मत खर्च चालीस लाख

काठमाडौ । बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाललाई सबैले ‘मितव्ययी सरकार प्रमुख’ भन्छन् । किनभने उनले सवारी सुविधा लिएका छैनन् । आफ्नै मोटरसाइकल चढेर काममा जान्छन् । गाउँपालिकाले गाडी…

जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । बनेपा इसाई समितिद्वारा आज यहाँ आयोजित संयुक्त…

लिटरेचर फेस्टिभलमा ‘अबको नेतृत्वः कसको, कस्तो ?’ गगन, नारायणकाजी र रबिन्द्र छलफलमा

पोखरा, १० पुष /बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ । फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार विभिन्न रोचक…

CAN InfoTech 2019 Pokhara

पोखरामा कमल थापा र पूर्वराजा भेट

पोखरा, ६ पुष/ पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा शुक्रबार बिहान पोखरामा भेटघाट भएको छ । चार दिनअघिदेखि पोखरामा रहेका पूर्वराजा र थापाको वान टु वान भेटका क्रममा…

पोखरा महानगरपालिका वडा नम्वर ३० मा मेलमिलाप केन्द्र स्थापना,वडा कार्यालयको शिलान्यास

पोखरा ,६ पुस । पोखरा महानगरपालिका वडा नम्वर ३० मा मेलमिलाप केन्द्र स्थापना भएको छ । वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको हो । वडाभित्र हुने विवादलाई…

पोखरा विमानस्थलको निमार्ण ६ महिनाअघि सकिन्छः पर्यटन मन्त्री अधिकारी

पोखरा, २७ मंसिर/सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा क्षेत्रिय विमानस्थलको निमार्ण कार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकिने बताएका छन् । शुक्रबार, तेस्रो…

CAN InfoTech 2019 Pokhara

राजनीतिक दलले भाञ्जा भाञ्जीलाई नागरिकता दिन खोज्दा समस्या- मुख्यमन्त्री गुरुङ

पोखरा, २० मंसिर /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक दलले भाञ्जा भाञ्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या देखीने बताएका छन् । बिहीबार पोखरामा भएको…

वाइडबडी जहाज खरिदमा संलङनता छैन– मन्त्री अधिकारी

पोखरा, १० मंसिर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रकृयामा आफ्नो कुनै संलङनता नरहेको दावी गरेका छन् । स्थानीय तह पुर्वाधार विकास…

नयाँशक्ति पार्टीको केन्द्रीय सदस्य नेकपामा प्रवेश

पोखरा, ८ मंसीर/ नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरी तिवारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । गत वर्ष भएको संसदीय निर्वाचनमा कास्की क्षेत्र…

कास्की काँग्रेसमा जिल्ला सदस्य र आमन्त्रित जिल्ला सदस्य मनोनयन (को को परे)

पोखरा, ५ मंसिर / नेपाली काँगेस कास्कीमा बुधबार ६ जना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको…