ओलि प्रधानमन्त्री भए प्रचण्ड के ? नारायणकाजी श्रेष्ठले दिए जवाफ

१५ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबिच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले दुई दलबिच व्यापक छलफल र बहसपछि एकता घोषणा गरिने बताए । तर अहिले प्रदेश र केन्द्रको सरकार बनाउने बेला भएकाले एकता केही समय धकेलिन सक्ने संकेत श्रेष्ठले गरेका छन् ।

नेता श्रेष्ठले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड एकीकृत पार्टी अध्यक्ष बन्नुपर्छ भन्ने जनादेश आएकाले सोही अुनसार हुन सक्ने दाबी गरेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको कडा आलोचना छन्

कमेन्टहरु
Loading...