कास्कीका चारै क्षेत्रमा एमालेको जित अधिकारीको दावी

पोखरा, २४ असोज /नेकपा एमाले क्षेत्र नं. ३ का उम्मेदवार रविन्द्र अधिकारीले जनता न्यायाधिश भएकाले फैशला गर्ने जिम्मा जनता हातमा रहेको बताउनु भएको छ । नेकपा एमाले क्षेत्र नं.३ ले विहिबार पोखरामा आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले जनताले कुन पार्टीलाई जिताउने र हराउने भन्ने अधिकार जनताको हातमा रहेको बताउदै मंसिर चार गते हुने संविधान सभा निर्वाचनमा एमालेको जित निश्चित रहेको बताउनु भयो ।umli
uml2

कमेन्टहरु
Loading...