काँग्रेसको चुनावी प्रचार कार्यतालिका

पोखरा, २० बैशाख/ नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समिति कास्कीले बुधबार प्रमुख र उपप्रमुखको चुनावी प्रचार कार्यतालिक सार्वजनीक गरेको छ।

काँग्रेसले बैशाख २१ गते बिहीबारदेखि २४ गते आइतबारसम्म १५ वटा वडामा चुनावी प्रचार कार्यक्रम गर्ने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

काँग्रेसले पहिलो चरणमा बैशाख २१ गते बिहीबार वडा न. २, ३, ९ र ४, शुक्रबार वडा न. १९, १६, १ र २५, शनिवार वडा न.२६, २७, २९ र ३०, आइतबार वडा न. ३२, ३१ र २८ मा चुनावी प्रचार कार्यक्रम गर्ने छ।

कमेन्टहरु
Loading...